सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ६ मंसिर २०७५ / Thursday, 22 November 2018

राष्ट्रिय

जनअपेक्षा पुरा गर्न कोही कसैले पनि विलम्ब गर्न हुदैन- प्रम ओली

 काठमाडौं,५ मंसिर, प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धि प्रथम चौमासिक समिक्षा
पूरा पढ्नुहोस्

मेयर भ्रमणको समाचारप्रति ने का सभापति अमात्यद्वारा दुःख व्यक्त,भ्रमण उपलब्धिमूलक-नेता अमात्य

ललितपुर, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको विदेश भ्रमणका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति नेपाली काँग्रेस ललितपुरका सभापति मदन अमात्यले दुःख व्यक्त गर्नुभएको छ। उहाँले
पूरा पढ्नुहोस्

सत्यनिरुपण र बेपत्ता छानबिन आयोगले काम गर्न सकेन-नेता रावल

काठमाडौँ, ५ मङ्सिर  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले सोचेजस्तो काम गर्न नसकेको बताउनुभएको छ ।

 

रिपोर्टर्स क्लब नेपालले आज यहाँ
पूरा पढ्नुहोस्

आज हरि बोधिनी एकादशी–तुलसी विवाह

काठमाडौँ,मङ्सिर  ३  प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व सोमबार मनाइँदैछ ।

 

आषाढ शुक्ल एकादशी
पूरा पढ्नुहोस्

विराटनगरबाट तीनै कोइरालाको उदघोष-हामी कहिल्यै फुटदैनौं

 विराटनगर मंसीर  २  कोइराला परिवारका त्रय नेता डा.शशांक ,डा शेखर र सुजाता एउटै फुलको मालामा बाधिएर एक भएको सन्देश छाडेका छन ।

 

आफ्ना पिताहरू स्वर्गीय विश्वेश्वर प्रसाद कोइराला , गिरिजा प्रसाद
पूरा पढ्नुहोस्

प्रेस युनियन रासस प्रतिष्ठान शाखामा मोहिनी रिसाल निर्विरोध

काठमाडौँ, २९ कात्तिक - प्रेस युनियन रासस प्रतिष्ठान शाखाको अध्यक्षमा वरिष्ठ सम्पादक मोहिनी रिसाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

 

प्रतिष्ठान शाखाको आज सम्पन्न तेस्रो अधिवेशनले पूर्णप्रसाद मिश्र
पूरा पढ्नुहोस्

बोल्नुपर्ने प्रतिपक्षी नबोल्ने, नबोल्नुपर्ने सरकार बोल्ने अवस्थाले देश झनझन पछाडि धकेलिदै - गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले बोल्नु पर्ने प्रतिपक्षी दल नबोल्ने र नबोल्नु पर्ने सत्ता पक्ष बोलेर मुलुक अधोगतितर्फ धकेलिदै गएको बताएका छन् ।

 

नेपाल प्रेस यूनियन रासस
पूरा पढ्नुहोस्

नेविसङ्घका ४ उपाध्यक्षले दिए कडा चेतावनी, महाधिवेशनको विकल्प महाधिवेशन

काठमाडौँ,नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघको बाह्रौँ महाधिवेशन अन्योलमा परेको भन्दै नेपाल विद्यार्थी संघका ४ उपाध्यक्षले सयुक्त विज्ञप्ती निकालेका छन्।

 

महाधिवेशनको विषयलाई
पूरा पढ्नुहोस्

दैनिक ६ जनाभन्दा बढीको बलात्कार

काठमाण्डौं कातिक २८ तीन महिनाको अवधिमा दैनिक सरदर ६ जनाभन्दा बढीको बलात्कारको उजुरी परेको नेपाल प्रहरीको तथ्याकंमा उल्लेख छ ।

 

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या भएको तीन महिनामा
पूरा पढ्नुहोस्

रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार

काठमाडौँ, कात्तिक २८ महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको
पूरा पढ्नुहोस्