सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ९ चैत्र २०७५ / Saturday, 23 March 2019

राष्ट्रिय

विद्युत् प्राधिकरणका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखाप्रमुख उमेशकुमार ठाकुरविरुद्ध रु ५२ लाख १३ हजार ५९० बराबरको भ्रष्टाचार गरेको अभियोगमा
पूरा पढ्नुहोस्

सशस्त्र प्रहरी बलको क्षतिग्रस्त ९२ प्रतिशत संरचना पुनःनिर्माण

काठमाडौँ- भूकम्पका कारण क्षतिग्रस्त भएका सशस्त्र प्रहरी बलका ९२ प्रतिशत संरचना पुनःनिर्माण सम्पन्न भएको छ ।

 

पुनःनिर्माण सम्पन्न भएका संरचनामा उक्त सङ्गठनको प्रधान कार्यालयलगायत विभिन्न वाहिनी,
पूरा पढ्नुहोस्

नेपालका विमानलाई युरोपेली आकाशमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह

काठमाडौँ- नेपालका विमानलाई युरोपको आकाशमा उडाउन लगाइएको प्रतिबन्ध हटाउन सरकारले सम्बद्ध पक्षसँग अनुरोध गरेको छ ।

 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपेली सङ्घका एक जना वरिष्ठ
पूरा पढ्नुहोस्

विप्लवका गतिविधिमाथि सरकारले थाल्यो उच्च निगरानी

काठमाडौँ-विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ ।

 

गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित
पूरा पढ्नुहोस्

प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै संसद् अवरुद्ध

काठमाडौँ - राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आज संसद् अवरुद्ध
पूरा पढ्नुहोस्

सिन्धुपाल्चोकको जलविरेमा अवस्थित कपिलेश्वर महादेव मन्दिर पुननिर्माण सुरु

सिन्धुपाल्चोक, जिल्लाको बलेफी गाउँपालिका वडा नं. १ स्थित जलविरे दोबाटेमा अवस्थित कपिलेश्वर महादेव मन्दिर जागृति समुह हगाम नेपालले पुननिर्माण सुरु गरेको छ ।

 

शनिबार सैलुङअनलाइनको सभाकक्ष,
पूरा पढ्नुहोस्

सरकारकै कारण आर्थिक क्षेत्र तहसनहस- डा. शेखर

काठमाडौँ- नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले दुई तिहाइ जनमत पाएको सरकारले आर्थिक विकासको क्षेत्रमा ठोस काम गर्न नसकेको बताउनुभयो ।

 

युवा जागरण अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा  आयोजित
पूरा पढ्नुहोस्

देगु तलेजु मन्दिर पुनःनिर्माणबारे प्रधानमन्त्री ओलीलाई ललितपुर महानगरको पत्र

ललितपुर,पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिर पुनःनिर्माणको टुङ्गो लाग्न सकेको छैन । भूकम्पबाट क्षति पुगेको तीन वर्ष वित्दा समेत मन्दिर पुनःनिर्माणको जिम्मा कसलाई दिने भन्ने बारे अन्योल बढेको छ
पूरा पढ्नुहोस्

विप्लव समूहका गतिविधिलाई कानूनी दायरामा ल्याइने

विप्लव समूहका गतिविधिलाई कानूनी दायरामा ल्याइने काठमाडौँ,सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गतिविधिलाई आपराधिक तथा विध्वंशकारी ठहर गर्दै प्रचलित कानूनबमोजिम कार्वाही गर्ने भएको
पूरा पढ्नुहोस्

ललितपुर महानगरकने तेस्रो नगरसभा सम्पन्न, पाँच वटा ऐन पारित

ललितपुर, पाँच वटा महत्वपूर्ण विद्येयकहरु पारित गर्दै ललितपुर महानगरपालिकालको तेस्रो नगरसभा सम्पन्न भएको छ।

 

बुधबार सम्पन्न नगरसभाबाट विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न वनेको विद्येयक २०७५,
पूरा पढ्नुहोस्