सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ६ मंसिर २०७५ / Thursday, 22 November 2018

मुख्य समाचार

जनअपेक्षा पुरा गर्न कोही कसैले पनि विलम्ब गर्न हुदैन- प्रम ओली

 काठमाडौं,५ मंसिर, प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धि प्रथम चौमासिक समिक्षा बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै
पूरा पढ्नुहोस्

मेयर भ्रमणको समाचारप्रति ने का सभापति अमात्यद्वारा दुःख व्यक्त,भ्रमण उपलब्धिमूलक-नेता अमात्य

ललितपुर, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको विदेश भ्रमणका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति नेपाली काँग्रेस ललितपुरका सभापति मदन अमात्यले दुःख व्यक्त गर्नुभएको छ। उहाँले महानगरका मेयर आफ्नो लागि नभई
पूरा पढ्नुहोस्

सत्यनिरुपण र बेपत्ता छानबिन आयोगले काम गर्न सकेन-नेता रावल

काठमाडौँ, ५ मङ्सिर  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले सोचेजस्तो काम गर्न नसकेको बताउनुभएको छ ।

 

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले
पूरा पढ्नुहोस्

द्वन्द्व व्यवस्थापनको चुनौति ः राजनीति

 दुर्गा आचार्य सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका बाबु गोलेले द्वन्द्वका क्रममा आफ्ना बाबु र बहिनी दुवै गुमाए । ‘सबै धनी र गरिब बराबर हुने भनेर युद्धमा हाम फालेका मेरा बुबाका सपना पूरा भएन’ मसँगको भेटमा बाबुले भने, ‘शान्ति प्रकृया पछि झन्
पूरा पढ्नुहोस्

नवलपरासीको भूमहीमा आज बस दुर्घटना , दुई जनाको मृत्यु

नवलपरासी, मङ्सिर ५  पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् ।

 

महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला
पूरा पढ्नुहोस्

आज हरि बोधिनी एकादशी–तुलसी विवाह

काठमाडौँ,मङ्सिर  ३  प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व सोमबार मनाइँदैछ ।

 

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा
पूरा पढ्नुहोस्

विराटनगरबाट तीनै कोइरालाको उदघोष-हामी कहिल्यै फुटदैनौं

 विराटनगर मंसीर  २  कोइराला परिवारका त्रय नेता डा.शशांक ,डा शेखर र सुजाता एउटै फुलको मालामा बाधिएर एक भएको सन्देश छाडेका छन ।

 

आफ्ना पिताहरू स्वर्गीय विश्वेश्वर प्रसाद कोइराला , गिरिजा प्रसाद कोइराला र केशबप्रसाद कोइरालाको कर्म
पूरा पढ्नुहोस्

बोल्नुपर्ने प्रतिपक्षी नबोल्ने, नबोल्नुपर्ने सरकार बोल्ने अवस्थाले देश झनझन पछाडि धकेलिदै - गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले बोल्नु पर्ने प्रतिपक्षी दल नबोल्ने र नबोल्नु पर्ने सत्ता पक्ष बोलेर मुलुक अधोगतितर्फ धकेलिदै गएको बताएका छन् ।

 

नेपाल प्रेस यूनियन रासस प्रतिष्ठानको तेस्रो अधिवेशन उद्घाटन समारोहमा
पूरा पढ्नुहोस्

गणेशमान सिंह अस्पतालले मनायो गणेशमान सिंहको १०४ औं जन्मजयन्ती

गणेशमानसिंह अस्पतालले विश्व मधुमेह दिवसको अवसर पारेर ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०४ औं जन्मजयन्ती भव्यरुपमा मनाएको छ।

 

बिहान अस्पताल परिसरबाट लगनखेल सातदोबाटो हुँदै पुनः अस्पतालसम्म प्रभातफेरीसहित
पूरा पढ्नुहोस्

दैनिक ६ जनाभन्दा बढीको बलात्कार

काठमाण्डौं कातिक २८ तीन महिनाको अवधिमा दैनिक सरदर ६ जनाभन्दा बढीको बलात्कारको उजुरी परेको नेपाल प्रहरीको तथ्याकंमा उल्लेख छ ।

 

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या भएको तीन महिनामा बलात्कारको यो तथ्याकं देखाएको नेपाल
पूरा पढ्नुहोस्

उदाउँदो सूर्यको पूजाआजासहित छठ समापन

काठमाडौँ, कात्तिक २८  आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो
पूरा पढ्नुहोस्

आज हर्षोल्लासपूर्वक छठ पर्व मनाइँदै

काठमाडौं ,२७ कात्तिक आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ ।

 

छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका
पूरा पढ्नुहोस्

छठ जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप को पर्व ः प्रधानमन्त्री ओली

 काठमाडौं, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना
पूरा पढ्नुहोस्

पार्टीको चिन्ता गर्दै नेताहरु सुजाता निवासमा

काठमाडौं, कार्तिक २६। काग्रेंसलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्न नेताहरु राजनैतिक भेटवार्तामा जुटेका छन् ।

 

सुजाता निवास मण्डिखाटारमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, डा शशांक कोइराला, प्रकाशमान सिंह,अर्जुननरसिंह
पूरा पढ्नुहोस्

आज तिहारको चौथो दिन, गाई, गोवद्धर्न र गोरुको पूजाआजा गरी मनाइँदै

काठमाडौं,२२ कात्तिक आज तिहारको चौथो दिन, गाई, गोवद्धर्न र गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।

 

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान
पूरा पढ्नुहोस्