सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, ११ माघ २०७८ / Tuesday, 25 January 2022

मुख्य समाचार

भिजिट भिसाको दुरुपयोग नगर्न गृहमन्त्री खाणको आग्रह

काठमाडौं, ११ माघ।गृह मन्त्रालयले भ्रमण भिसाको दुरुपयोग गरि हुने गरेको मानवतस्करीलाई रोक्न कार्यदल बनाउने भएको छ । 

 

सिंहदरबारमा मंगलबार बसेको गृह मन्त्रालय, श्रम मन्त्रालय तथा सरोकारवाला निकायसहितको छलफलमा गृह मन्त्रालयले
पूरा पढ्नुहोस्

गैंडा मृत्यु प्रकरण : घटनाको छानबिन गर्न कार्यदल गठन, कार्यदलले १० दिनमा प्रतिवेदन दिने

चितवन, ११ माघ।निर्माणाधीन छ लेनको गोन्द्राङ–पुलचोक सडकमा बनाइएको नालीमा फसेर गैंडाको मृत्यु भएपछि सरकारले त्यसको छानबिन गर्न कार्यदल गठन गरेको छ । टिकौली जंगल नजिकै सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर आइतबार एउटा भाले गैंडाको
पूरा पढ्नुहोस्

राष्ट्रिय सभा निर्वाचन : राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने

काठमाडौं, ११ माघ।बुधबार हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मात्रै मतदान गर्ने भएको छ । आफ्नो पार्टीका उम्मेदवार नभएका प्रदेशमा मतदानमा सहभागिता नजनाउने राप्रपाले निर्णय गरेको छ ।

 

राप्रपा
पूरा पढ्नुहोस्

‘कोरोनाको ग्राफ निरन्तर उकालो लागे’सँगै जडिबुटीको धुलोको माग बढ्दो

–पूर्णप्रसाद मिश्र

 

काठमाडौँ, ११ माघ।नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गुर्जोलगायत जडिबुटीबाट बनेको रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने धुलोको माग बढ्न थालेको छ ।कोरोनामा गुर्जोलगायत जडिबुटीले राम्रो
पूरा पढ्नुहोस्

मौसममा सुधार आउन केही दिन लाग्छ: मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ, ११ माघ ।पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा
पूरा पढ्नुहोस्

राष्ट्रिय सभा निर्वाचन भोलि, कहाँ कहाँ मतदानस्थल ? 

काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बुधबार
पूरा पढ्नुहोस्

टेकु अस्पतालमा आजदेखि खोप अभियान पुनः सुरु

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस
पूरा पढ्नुहोस्

राष्ट्रियसभा सदस्य निर्वाचनकाे सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग

काठमाडौँ, ११ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण
पूरा पढ्नुहोस्

उपचारपछि स्वदेश फर्किए माओवादी नेता पुन

काठमाडौं, १० माघ।नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन लामो समय विदेशमा स्वास्थ्योपचार गरी स्वदेश फर्केका छन् । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनलाई माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका थिए
पूरा पढ्नुहोस्

बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध

सुनसरी, १० माघ।सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अस्पताल र दैनिक प्रशासनिक कार्य गर्न पठाएको स्वास्थ्य मन्त्रालय बाह्रौँ तहका प्रमुख विशेषज्ञ डा.श्यामसुन्दर यादव कार्यभार सम्हाल्न प्रतिष्ठान आइपुगेका छन्
पूरा पढ्नुहोस्

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, १० माघ।मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ । केही समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुनेछ ।

 

१२ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनदेखि स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनका
पूरा पढ्नुहोस्

तेल किन्न पैसा छैन भन्ने आयल निगमले आईओसीलाई पठायो १३ अर्ब २० करोड 

काठमाडौँ, १० माघ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई १३ अर्ब २० करोड रुपैयाँ भुक्तानी गरेको छ । सञ्चित बचत शून्यमा झरेपछि तेल किन्नसमेत पैसा नभएको बताएको निगमले सरकारसँग ऋण लिएर सोमबार आइओसीलाई रकम भुक्तानी गरेको हो ।

निगमले
पूरा पढ्नुहोस्

भिटिज भिसामा सरकारले लगाएको रोक आजबाट खुकुलो 

काठमाडौं । गृह मन्त्रालयले खाडी मुलुक र मलेसियामा भिटिज भिसा अर्थात् पर्यटक भिसामा जान रोक लगाउने निर्णयलाई संशोधन गरेको छ । 

मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै भिजिट भिसामा जान सबैलाई रोक लगाउने निर्णय गरेकोमा त्यसलाई खुकुलो पारेको हो
पूरा पढ्नुहोस्

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा एक साताका लागि खोप अभियान स्थगित 

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम बन्द गरेको छ । अस्पतालका ५० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि खोप सेवा बन्द गरिएको हो ।  अस्पतालले सूचना जारी गर्दै माघ १६
पूरा पढ्नुहोस्

ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्लूएचओ

एजेन्सी/न्युयोर्क । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’
पूरा पढ्नुहोस्