सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १८ असार २०७९ / Saturday, 02 July 2022

मुख्य समाचार

शेखर कोइराला पक्षको बैठक आज पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पनि दिउँसो २ बजे बस्ने नेता चन्द्र भण्डारीले जानकारी दिएका छन् । हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको थियो । १४ औँ
पूरा पढ्नुहोस्

नेकपा एस र जसपा भित्र विवाद उत्कर्षमा

काठमाडौं । सत्ता गठबन्धनमा रहेका मुख्य दुई दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी भित्र विवाद बढ्न थालेको छ । सङ्घ र प्रदेशको चुनावको समय नजिकिँदै गएको बेला यी दुई मुख्य दलमा आन्तरिक विवाद बढ्न थालेको हो । पार्टीमा रहेका नेता र
पूरा पढ्नुहोस्

देउवा एकलौटी अघि बढेको कोइराला पक्षको निष्कर्ष

काठमाडौं, १६ असार।नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको छ ।

 

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको कोइराला पक्षको बैठकले देउवाले
पूरा पढ्नुहोस्

सामाजिक सञ्चालको प्रयोगले ललितपुरमा अपराधका घटना बढ्दो

ललितपुर,महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक भारतीले किशोरकिशोरीमा सामाजिक सञ्चालको प्रयोगका कारण ललितपुरमा अपराधका घटना बढिरहेको बताउनुभएको छ । 

मुलुकमा भित्रिएको कारोना महामारीसँगै भएको लकडाउन र
पूरा पढ्नुहोस्

प्रेस युनियनकाे महाधिवेशन साउन ६ र ७ गते हेटाैंडामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

हेटाैंडा-नेपाल प्रेस युनियनकाे ९ ओैं राष्ट्रिय महाधिवेशन आगामी साउन ६ र ७ गते हेटाैंडामा हुने भएकाे छ । हेटाैंडाकाे राेयल पार्टी प्यालेसमा हुने महाधिवेशनकाे प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने
पूरा पढ्नुहोस्

विद्युतीय मतदान गर्ने भए साउनभित्र मेसिन देऊ: निर्वाचन आयोग

काठमाडौं, १६ असार।निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।

 

आयोगले गृह मन्त्रालय मार्फत सरकारलाई उक्त आग्रह गरेको हो
पूरा पढ्नुहोस्

सरकार निर्वाचन गराउन प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, १६ असार।प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सङ्घीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औँ संसद् दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले
पूरा पढ्नुहोस्

वागमतीका मुख्यमन्त्रीविरुद्ध कांग्रेस र माओवादीले थाले हस्ताक्षर संकलन

हेटौडा । वागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनभित्रकै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् ।

 

मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशन बिना सहजै
पूरा पढ्नुहोस्

सार्वजनिक कार्यक्रममै खनाल र नेम्वाङको सवालजवाफ

काठमाडौं, १६ असार।एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले उपाध्यक्ष सुवास नेम्वाङबीच सवालजवाफ भएको छ ।सिंहदरबारमा बिहीबार ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई शीर्ष नेताबीच सवाल जवाफ भएको हो ।

 

कार्यक्रममा
पूरा पढ्नुहोस्

चालु आर्थिक वर्ष सकिन १६ दिन बाँकी, पूँजीगत खर्च झण्डै ४० प्रतिशत मात्रै !

काठमाडौँ । चालु आर्थिक वर्ष (२०७८/०७९) सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आर्थिक वर्षमा रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य थियो ।
पूरा पढ्नुहोस्

कात्तिक वा मङ्सिरसम्ममा सङ्घ र प्रदेशको निर्वाचन : प्रमुख आयुक्त

काठमाडौँ, १६ असार।निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताउनुभएको छ ।

 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह
पूरा पढ्नुहोस्

डलरको मूल्य अहिलेसम्मकै महङ्गो 

काठमाडौं । डलरको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार डलरको यो मूल्य हालसम्मकै उच्च हो । हिजो डलरको खरिद दर
पूरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडकखण्डको १७ वटा ठाउँमा पहिरोको जोखिम 

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको १७ वटा ठाउँमा पहिरोको जोखिम देखिएको छ । सडक पुननिर्माणको काम सकिएको भएपनि वर्षा सुरु भएसँगै यो सडकखण्ड पहिरोको जोखिममा परेको हो । 

यस वर्षको मनसुन सुरु भएयता मात्रै यो सडकखण्डको सात ठाउँमा
पूरा पढ्नुहोस्

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलामा दुई न्यायाधीशको फरक मत

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायाधीशबीच राय बाझिएको छ।

 

निजगढ विमानस्थलमा सरकारले गरिरहेको काम रोक्ने गरी जेठ १२ गते सर्वोच्च अदालतबाट भएको आदेशमा बृहत पूर्ण इजलासका ५ मध्ये २
पूरा पढ्नुहोस्

यी हुन् मन्त्रिपरिषद्का १० निर्णयहरू

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ।

 

सूचना तथा सञ्चारमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबारको बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका हुन्। उनले सार्वजनिक गरेका
पूरा पढ्नुहोस्