सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १८ फाल्गुन २०८० / Friday, 01 March 2024

समाचार

घाईते अवस्थामा उद्दार गरिएको बाघको मृत्यु

बारा । पर्साको ठोरी गाउँपालिका वडा नं ५ सुवर्णपुरबाट ‘डार्ट’ गरी घाइते अवस्थामा उद्धार गरिएको वयस्क पाटे बाघको मृत्यु भएको छ । घाइते अवस्थामा उद्धार गरेर निकुञ्जले खोरमा राखेर रेखदेख गर्दै आएको बाघको सोमवार बिहान मृत्यु भएको हो ।

बाराको
पूरा पढ्नुहोस्

महासमिति बैठकस्थल गोदावरीमा कांग्रेसले गर्यो सरसफाई

ललितपुर,नेपाली कांग्रेस ललितपुरले गोदावरी क्षेत्र सरसफाई गरेको छ। फागुन ७ गतेदेखि १० गतेसम्म नेपाली कांग्रेसको महासमिति बैठक बसेको स्थल गोदावरी सम्मेलन हल वरपर काङ्ग्रेस क्षेत्र नम्बर १ को अगुवाइमा सरसफाई आयोजना गरिएको
पूरा पढ्नुहोस्

महालक्ष्मी नगरपालिकाको महालक्ष्मी महोत्सव सुरु नहुँदै विवादमा

ललितपुर,महालक्ष्मी नगरपालिकाको आयोजनामा सुरु हुन लागेको महालक्ष्मी महोत्सव सुरु नहुँदै विवाद बढ्न थालेको छ।

फागुन ५ गतेदेखि ७ गतेसम्म हुने भनिएको महोत्सवको तयारी सुरु गरिए पनि नगरपालिकाकै उपप्रमुखलाई बाइपास गरेर कार्यक्रम सुरु गर्न
पूरा पढ्नुहोस्

आजदेखि सन्तानेश्वर महादेव मन्दिरमा शिव पुराण सुरु

ललितपुर, गोदावरी नगरपालिका वडा नम्बर १३ झरुवारासीमा अवस्थित श्री सन्तानेश्वर महादेव मन्दिरमा शिवपुराण सुरु हुने भएको छ। आज बसन्त पञ्चमी देखि फागुण १२ गते स्वस्थानी व्रत समापन पुर्णिमाका दिनसम्म शिव पुराण श्रवण गर्न सकिने श्री सन्तानेश्वर
पूरा पढ्नुहोस्

महालक्ष्मी नगर समितिद्वारा राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेस नेता बस्नेतलाई सम्मान

ललितपुर,नेपाली कांग्रेस महालक्ष्मी नगर समिति ललितपुरको आयोजनामा यहि माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा विजयी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष माननीय जीतजंग बस्नेत लाई बधाई तथा सम्मान
पूरा पढ्नुहोस्

विश्व शान्ति तथा सर्वलोकको कल्याणका लागि हजार अर्पण पूजा

काठमाडौं । विश्व शान्ति तथा सर्वलोकको कल्याणका लागि काठमाडौंको बौद्धमा हजार अर्पण पूजा आयोजना गरिएको छ । काठमाडौंमा रहेका बिभिन्न गुम्वा, डोल्पाली बासिन्दा लगाएतको उपस्थीतिमा हजार अर्पण पूजा आयोजना गरिएको हो ।

महामहिम कुन्खेन लोङ्छेन
पूरा पढ्नुहोस्

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि खुल्यो आवेदन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । सूचनाअनुसार ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेकालाई आवेदन दिन भनिएको छ । सूचना प्रकाशित भएको
पूरा पढ्नुहोस्

न्युरोड क्षेत्रमा आजदेखि सवारी पार्किङ गर्न नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो
पूरा पढ्नुहोस्

अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कर्मचारी माग्याे बागमती प्रदेशले

काठमाडौं ।  प्रदेश लोक सेवा आयोग वाग्मती प्रदेशले एकै पटक ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । वाग्मती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फका पाँचौं तहका लागि आवेदन माग गरिएको हो
पूरा पढ्नुहोस्

काठमाडौंमा डोल्पो समाजको गुम्वा र सामूदायिक भवन निर्माण

काठमाडौं । राजधानीमा बस्ने माथिल्लो डोल्पो समूदायलाई मध्यनजर गर्दे काठमाडौंमा डोल्पो समाजको गुम्वा र सामूदायिक भवन निर्माण गरिएको छ । डोल्पो समाजले देशबिदेशमा रहेका शुभेच्छुकहरुको सहयोगमा काठमाडौंको तीनचुलीमा भवन निर्माण गरेको हो । भवनलाई
पूरा पढ्नुहोस्

देवघाटमा नुहाउने भक्तजनको घुइँचो

चितवन । पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो ।

देवघाट
पूरा पढ्नुहोस्

२० वाणिज्य बैंकले घटाए ब्याजदर

काठमाडौं । २० वटा वाणिज्य बैंकले माघ महिनादेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । बैंकहरुको औषत ब्याजदर ०.८२ प्रतिशतविन्दु घटेको छ। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर पुस महिनाको तुलनामा घटेको हाे।

 

पुस महिनामा ८.९९ प्रतिशतविन्दु
पूरा पढ्नुहोस्

ने.वि.संघ ललितपुरको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

ललितपुर,नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति ललितपुरले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बढ्दो रगतको  अभावलाई  न्यूनिकरण गर्न  रक्तदान कार्यक्रम गरेको नेबिसंघ ललितपुरले जनाएको छ ।

  

४८औं राष्ट्रिय एकता तथा मेलमिलाप
पूरा पढ्नुहोस्

हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति-प्रधानमन्त्रीको तस्बिर

विराटनगर । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् ।

 

उनले हिजो बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे पूर्वघोषणा गरेका थिए । त्यसैबमोजिम उनले आज
पूरा पढ्नुहोस्

बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दैछौंः अर्थमन्त्री डा. महत

चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताउनु भएको छ । १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन, १ करोडभन्दा कमको आयोजना
पूरा पढ्नुहोस्