ललितपुर । ललितपुर महानगरपालिकाले आगलागी आपतकालीन सूचना प्रणालीको जडान गरेको छ ।
मंगलबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा आपतकालीन सूचना प्रविधिको डेमोसहित उद्घाटन गरिएको हो ।
जुद्ध वारुण यन्त्र कार्यालयमा तुरुन्त
पूरा पढ्नुहोस्
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त छलफल गर्दै मुलुकको राजनीतिक स्थायित्व, सुरक्षा व्यवस्था र आसन्न निर्वाचनका तयारीबारे विस्तृत चर्चा गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले
पूरा पढ्नुहोस्
काठमाडौं । सम्मानजनक प्रसूति, प्रसूति हिंसा रोकथाम र महिलाको मानवअधिकार संरक्षणका लागि कानुनी व्यवस्था अपरिहार्य भएको सरोकारवालाले बताएका छन् । बिहीबार महिला, कानुन र विकास मञ्च (FWLD) ले आयोजना गरेको सञ्चारकर्मीहरूसँगको छलफल कार्यक्रममा
पूरा पढ्नुहोस्
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेस रुपान्तरण र पुस्तान्तरणसहितका मुद्दा सम्बोधनसँगै पार्टीभित्र आम एकता कायम गर्न नियमित महाधिवेशन आवश्यक रहेको बताएका छन् ।
मंगलबार साँझ सामाजिक सन्जालमार्फत एक भिडियो
पूरा पढ्नुहोस्
काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई नेपाल सरकारले घाइते परिचयपत्र वितरण गरेको छ ।
आइतबार तीन जना घाइतेहरुलाई राष्ट्रिय ट्रमा सेन्टरमा परिचयपत्र वितरण गरिएको हो ।
घाइते परिचयपत्र
पूरा पढ्नुहोस्
ललितपुर, नेपालीहरुको महान् चाडहरूमध्ये दशैं, तिहार, नेपाल संवत् ११४६ तथा छठ पर्वको अवसरमा ललितपुरको महाङ्कालमा "महाङ्काल सांस्कृतिक उत्सव-२०८२" भव्यताका साथ सम्पन्न गरेको छ।
महाङ्काल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सम्पन्न
पूरा पढ्नुहोस्
काठमाडौँ । सुरक्षित गर्भपतन सेवाको सुनिश्चितता र निरन्तरताका लागि महिला अधिकारकर्मी, स्वास्थ्य विज्ञ तथा सरोकारवालाहरूले कानूनी सुधार र प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई आवश्यक कदम चाल्न आह्वान गरेका छन्।
नेपालमा २०५९ साल असोज १०
पूरा पढ्नुहोस्
काठमाडौं । हामी नेपालका संयोजक तथा जेनजी अभियान्ता सुदन गुरुङले आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै संविधान खारेजको विषयमा स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।
गुरुङले धेरै जनताबाट संविधान खारेजको माग आएको स्वीकार
पूरा पढ्नुहोस्
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज सूर्यग्रहण लाग्दैछ ।
तर समितिका अनुसार आज लाग्ने सूर्यग्रहण नेपालबाट भने देखिने छैन।
समितिले सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार नेपालमा यसको
पूरा पढ्नुहोस्
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको सिंहदरबार बग्गी खानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु गरेको छ ।
एनआरएनएका उपाध्यक्ष एवं डिजास्टर म्यानेजमेन्ट कमिटीका संयोजक
पूरा पढ्नुहोस्
काठमाडौं ,संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा संघीय संसद प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुभकामना सन्देश जारी गरेका छन् । सन्देशमार्फत सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा
पूरा पढ्नुहोस्
काठमाडौं । जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति निम्तिएपनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सहुलियत मूल्यको पसलहरु संचालनमा ल्याएको छ ।
कम्पनीले दाल चामल तथा अन्य खाद्यन्नका सामग्रीहरु धमाधम विक्री
पूरा पढ्नुहोस्
काठमाडौं , शहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण विभागले जेनजी आन्दोलनका क्रममा लुटपाट भएका सामान फिर्ता गर्न अनुरोध गरेको छ ।
विभागले सूचना निकाल्दै जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते बबरमहलस्थित भवन निर्माण विभागमा व्यापक
पूरा पढ्नुहोस्
काठमाडौं , नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरेको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । आइतबार साँझ तीन नयाँ मन्त्रीहरू नियुक्त गरिएसँगै आज सोमबार उनीहरूको शपथ ग्रहण गर्दैछन् ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व
पूरा पढ्नुहोस्
काठमाडौं , प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका रुपमा अधिवक्ता ओमप्रकाश अर्याललाई शपथ गराउने तयारी गरेपछि जेनजीले बालुवाटारमै प्रदर्शन गरेका छन् ।
मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ
पूरा पढ्नुहोस्
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ