सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ११ आश्विन २०७७ / Sunday, 27 September 2020

थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि


प्रकाशित समय: सोमवार, ०४ : ५२ बजे श्रावण २६ गते



थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ ।