सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ९ बैशाख २०७८ / Thursday, 22 April 2021

प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्चको फैसला


प्रकाशित समय: मगलवार, ०६ : ३८ बजे फाल्गुन ११ गते



प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्चको फैसला

काठमाडौं, सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना गरेको छ । प्रधान न्ययाधीश चोलेन्द्र शम्शेर जवरा सहितको पाँच जनाको संवैधानिक इजलासले सो फैसला गरेको हो । साथै विघटित प्रतिनिधिसभाकाे बैठक १३ दिनभित्र डाक्न परमादेश जारी गरेकाे छ ।