सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २ जेठ २०७८ / Sunday, 16 May 2021

कोभिड सङ्क्रमितका शव व्यवस्थापन गर्दै नेपाली सेना



प्रकाशित समय: सोमवार, ०८ : ५९ बजे बैशाख २० गते



कोभिड सङ्क्रमितका शव व्यवस्थापन गर्दै नेपाली सेना

काठमाडौँको पशुपतिस्थित बाग्मतीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापन गर्दै सुरक्षाकर्मी । उत्पयकामा कोभिडबाट मुत्यु भएका शवलाई नेपाली सेनाले पशुपतिस्थित विद्युतीय शव दाह गृहमा व्यवस्थापन गर्दै आएको छ ।