सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १२ बैशाख २०७६ / Thursday, 25 April 2019

लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना, २ जनाको मृत्यु !

..
प्रकाशित समय: आइतवार, १० : ०० बजे बैशाख १ गते



लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना, २ जनाको मृत्यु !

सोलुको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना भएको छ।

 

मनाङ एयरको हेलिकप्टरसँग समिट एयरको विमान ठोक्किँदा उक्त दुर्घटना भएको हो।

 

विमान दुर्घटना हुदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।

 

विमानमा कति यात्रु थिए भन्ने पुष्टि हुन सकेको छैन।

 

थप विवरण आउन बाँकी रहेको सोलु प्रहरीले जानकारी दियो।