सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ५ जेठ २०७६ / Sunday, 19 May 2019

अनुष्काले जितिन मिस नेपाल २०१९ को ताज


प्रकाशित समय: शुक्रवार, ०९ : ०८ बजे बैशाख २७ गते



अनुष्काले जितिन मिस नेपाल २०१९ को ताज

काठमाण्डौं- मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठले जित्न सफल भएकी छन् । २५ जना बीचको प्रतिष्पर्धामा प्रदीप्ता अधिकारी मिस युनीभर्स २०१९ हुन सफल भईन ।

 

मिस नेपाल अर्थ २०१९ को ताज रिया बस्नेतले पहिरिन । मिस नेपाल ईन्टरनेशनल २०१९को ताज मिरा कक्षपतीले जितिन । मिस नेपाल सुपर नेशनल २०१९ रोज लामाले हात पारीन ।

 

मिस नेपाल प्रतियोगिता विहिबार सांझ भब्य कार्यक्रमकासाथ सम्पन्न भएको हो । हिडनटेजरले आयोजना गर्दे आएको मिस नेपाल प्रतियोगिताले २५ बर्ष पुरा गरेको छ ।