सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ आश्विन २०७६ / Saturday, 21 September 2019

स्थापना दिवसमा स्वास्थ्यकर्मी संघ भक्तपुरको रक्तदान


प्रकाशित समय: आइतवार, ०९ : ३४ बजे जेठ २६ गते



स्थापना दिवसमा स्वास्थ्यकर्मी संघ भक्तपुरको रक्तदान

 भक्तपुर- नेपाल स्वास्थ्यकर्मी संघ भक्तपुरले संघको २८ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।

 

भक्तपुरको कटुन्जेमा भएको रक्तदानमा दुई दर्जन भन्दा बढिले रक्तदान गरेका छन् ।

 

उक्त कार्यक्रममा ट्रेड युनियन कांग्रेसका उपमहासचिव राधिका कुईकेल खनाल,नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष रामजी घिमिरे,सहअध्यक्ष ओम उपाध्याय ,उपाध्यक्ष मिरा निरौला,ट्रेड युनियन कांग्रेसका युवा नेता सुदिप बुढाथोकी, निजामती युनियन संघका केन्द्रीय सदस्य पार्वती आले लगायत उपस्थित रहेको नेपाल स्वास्थ्यकर्मी संघ भक्तपुर जिल्ला अध्यक्ष राज कुमार थापाले जानकारी दिए ।