सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ८ भदौ २०७६ / Sunday, 25 August 2019

"पिरिमको बाढी" बोलको गीत सार्वजनिक


प्रकाशित समय: सोमवार, ०५ : २५ बजे जेठ २७ गते




काठमाण्डौं- चर्चित गायिका अञ्जु पन्त र गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको "पिरिमको बाढी" बोलको गीत सार्वजनिक भएको छ।

 

दिपक शर्माको शब्द तथा संगीत रहेको गीतले युवा अवस्थामा प्रेम रोमान्स र रमाइलोमा नै समय बिताउनेको कथालाई पर्दामा उतारिएको भिडियोमा नायक दीलिप रायमाझी र नायिका केकी अधिकारी खुलेका छन् ।

 

प्रकाश धितालले निर्देशन तथा मिलन विश्वकर्माले सह–निर्देशन गरेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ।