सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ५ भदौ २०७६ / Thursday, 22 August 2019

धिताल चिरिच्याँट्टको सुनमा सुति फलाम चोर्ने देश युटुबबाट सार्बजनिक (हेर्नुहोस् भिडियो सहित)


प्रकाशित समय: आइतवार, ०४ : ५२ बजे असार २९ गते



धिताल चिरिच्याँट्टको सुनमा सुति फलाम चोर्ने देश युटुबबाट सार्बजनिक (हेर्नुहोस् भिडियो सहित)

काठमाण्डौं- रंगकर्मी कलाकार कृष्ण प्रसाद धिताल (धिताल चिरिच्याँट्ट)ले आफनो तेस्रो गितको म्युजिक भिडीयो सुनमा सुति फलाम चोर्ने देश चिरिच्याँट्ट इन्टरटेन्मेन्ट नेपाल युटुबबाट सार्बजनिक गरेका छन् ।

 

बिगत एक दशक देखि हाँस्यब्यङग्य तथा नाटकमा सक्रिय धितालले राजनैतिक ब्यबस्था फेरिएपनि जनताको जिबन स्तर नफेरिए, देशमा सम्भाबना हुदाहुदै बिदेश भौतारिनु परेको अबस्थाको चित्रण गितमा गरेका छन् ।

 

देश माफियाले चलाएको, भ्रष्टचार मौलाएको र यसको अन्त्य गर्ने र देशलाई सिस्टममा लाने देश प्रेमी निरकुंशता आबश्यकता भएकै हो कि भन्ने आशंका गितमा व्यक्त गरेका छन् । देशमा बहुमतको सरकार हुदा समेत बिकास भन्दा पनि जोक मात्र सुन्नु गरेको प्रति तिखो ब्यङग्य प्रहार गरेका छन ।

 

भिडियो सहित