सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, २१ माघ २०७९ / Saturday, 04 February 2023

धनुषा ४ मा रघुवीरलाई पछि पार्दै कांग्रेसका महेन्द्र यादवको अग्रता कायमै



प्रकाशित समय: सोमवार, ०५ : ५७ बजे मंसिर १२ गते



धनुषा ४ मा रघुवीरलाई पछि पार्दै कांग्रेसका महेन्द्र यादवको अग्रता कायमै

धनुषा, १२ मंसिर।धनुषा ४ मा जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता कायमै राखेका छन् । यादव सात सय ४५ मतसहित लिड गरिरहेका छन् ।

 

हालै सार्वजनिक भएको मतगणनाअनुसार कांग्रेसका सहमहामन्त्रीसमेत रहेका यादवले २८ हजार ६ सय ५५ मत प्राप्त गर्दा एमाले उम्मेदवार रघुवीर  महासेठले २७ हजार नौ सय १० मत पाएका छन् ।

 

अब मिथिला नगरपालिकाको वडा नम्बर  ७, ८, ९, १० र ११ को मतगणना बाँकी छ ।