सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ७ बैशाख २०८१ / Friday, 19 April 2024

उपराष्ट्रपति निर्वाचन मतदान सकियो, ८२९ मत खस्यो



प्रकाशित समय: शुक्रवार, ०३ : २१ बजे चैत्र ३ गते



उपराष्ट्रपति निर्वाचन मतदान सकियो, ८२९ मत खस्यो

काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतदान समय सकिएको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।

 

उपराष्ट्रपतिका लागि जम्मा ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको बताइएकाे छ ।