सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, २७ असार २०७७ / Saturday, 11 July 2020

काँग्रेसद्वारा निर्धारित समयमै महाधिवेशन गर्ने गरी कार्यतालिका हेरफेर

हरिसिद्धि सडकखण्ड तत्काल कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीय आन्दोलित

मुख्य समाचारसबै हेर्नुहोस्

कांग्रेसले भन्यो, हामी सरकारमा जादैनौं


काठमाडौं । नेपाली कांग्रेसले पाँच वर्ष प्रतिपक्षमा बस्न जनताले दिएको म्याण्डेट अनुरुप पार्टी सत्तामा नजाने प्रष्ट पारेको छ । केही दिनदेखि सञ्चार माध्यममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा जान नेपाली कांग्रेसले कुराकानी गरिरहेको समाचार आएपछि कांग्रेस बोल्न बाध्य भएको हो ।

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत असार १७ गते आफूलाई पूरा पढ्नुहोस्

  • कालोपत्रे सुरु नगरेसम्म हरिसिद्धी-सातदोबाटो सडक अवरोध गर्छौं- स्थानीय जनता

    ललितपुर,सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै हरिसिद्धिका स्थानीयहरुले गोदावरी सातदोबाटो सडक अवरोध गरेका छन्। हरिसिद्धिका स्थानीय
    पूरा पढ्नुहोस्

  • संकटका बेलामा भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो नै कम्युनिष्टको समाजवाद हो त : रामचन्द्र पौडेल

    काठमाडाैं,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले हल्ला मच्चाउन र समस्या जन्माउन सक्ने तर समाधान दिन
    पूरा पढ्नुहोस्

  • ललितपुर महानगरपालिकाले ज्यापु समाजको वृद्धाश्रममा होल्डिङ सेन्टर राख्ने

    ललितपुर, ललितपुर महानगरपालिकाले ज्यापु समाजको वृद्धाश्रममा होल्डिङ सेन्टर राख्ने भएको छ । उक्त भवनमा होल्डिङ सेन्टर राख्नको लागि
    पूरा पढ्नुहोस्

  • ललितपुर महानगरले नगरसभामा करीब पाँच अर्बको बजेट प्रस्ताव
  • यसरी पारित भयो नागरिकता विधेयक
  • आज तामाङ समुदायको २८५५ औँ नयाँ वर्ष अर्थात सोनाम लोसार
  • सरकार दुईतिहाईको घमण्ड नगर, कांग्रेस तिम्रो दम्भ र घमण्ड तोड्न सक्षम छ - नेका सभापति मदन अमात्य
  • समाचारसबै हेर्नुहोस्

    कालोपत्रको माग गर्दै गोदावरी सडक अवरुद्ध

    ललितपुर,सडक चाँडो कालोपत्र गर्नुपर्ने माग गर्दै कर्मनाशा–गोदावरी सडक अवरुद्ध गरिएको छ । सडकमा गत साता बिच्छाइएको ग्राभेलले गर्दा थप हिलो भएपछि
    पूरा पढ्नुहोस्

    बागमती गाउँपालिकाको बजेट: कृषि-पर्यटन, बैदेशिक रोजगारबाट फर्केकालाई अनुदान

    ललितपुर,बागमती गाउँपालिका ललितपुरले आफ्नो बजेटमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।गाउँपालिकाले आ.ब ०७७/०७८ को अनुमानित बजेट ४२ करोड ५६ लाख
    पूरा पढ्नुहोस्

    विवादका कारण बनेन रानीपोखरी,पुनःनिर्माणको जिम्मा पायो प्राधिकरणले

    काठमाडौं- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रानीपोखरी पुनःनिर्माणको कार्य गर्ने भएको छ ।

     

    सरकारले रानीपोखरी र बालगोपालेश्वर
    पूरा पढ्नुहोस्

    अधिनायकवाद विरुद्ध उर्लियो सिन्धु कांग्रेस

    सिन्धुपाल्चोक- सिन्धु कांग्रेसले सरकारको अधिनायकवाद विरुद्ध जिल्लामा विरोध प्रदर्शन गरेको छ ।

     

    सदरमुकाम चौतारा र बाह्बिसेमा
    पूरा पढ्नुहोस्

    दुगर्म गाउँमा पुग्यो बस

    सिन्धुपाल्चोक– इन्द्रावती गाउँपालिकाका सम्पुर्ण वडामा सार्वजनिक यातायात सञ्चालनमा आएको छ ।

     

    १२ वटा वडा मध्ये वडा नं. ९
    पूरा पढ्नुहोस्

    निर्मलाका अपराधीलाई तरुणदलले खोज्छ - तरुण अध्यक्ष जीतजंग बस्नेत

    ललितपुर, कांग्रेसले आज सरकारविरुद्ध देशैभर प्रदर्शन गरेको छ।नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आयोजनामा काँग्रेसले देशका ७७ वटै जिल्लामा
    पूरा पढ्नुहोस्

    राई र भट्टराई संयुक्त राष्ट्रसङ्घका लागि राजदूतमा नियुक्त

    काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले अमृतबहादुर राईलाई संयुक्त राष्ट्रसङ्घ, न्यूयोर्कका लागि
    पूरा पढ्नुहोस्

    चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि शशस्त्र प्रहरी राखिने

    पाँचथर-  प्रदेश नं १को चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि शशस्त्र प्रहरी राखिने भएको छ ।

     

    उक्त प्रदेशका आर्थिक मामिला
    पूरा पढ्नुहोस्

    देश भित्रसबै हेर्नुहोस्

    आजदेखि भारी वर्षा : जोखिम क्षेत्रमा नबस्न अनुरोध


    असार २६ गते (शुक्रबार) दिउँसोः

    देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहि थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

    रातीः

    देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश
    पूरा पढ्नुहोस्

    अन्तर्वार्तासबै हेर्नुहोस्

    शिशिर सिंखडा, संस्थापक निर्देशक, क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजी

    अर्थतन्त्रसबै हेर्नुहोस्

    चिनी भन्सारमै थन्किए


    वीरगञ्ज-  साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरका २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ ।

     

    सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेशनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा
    पूरा पढ्नुहोस्

    हङकङ ः निर्यातमा ७.३, आयातमा ८.४ प्रतिशतको वृद्धि

    हङकङ,  हङकङले सन् २०१८ मा सामानको निर्यात मूल्यमा ७.३ प्रतिशतको वृद्धि भएको सोमबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ
    पूरा पढ्नुहोस्

    बेमौसमी पानीका कारण ललितपुरमा करिब तीन करोड इट्टा नोक्सान,व्यवसायी चिन्तित

    ललितपुर, केहीदिनदेखि लगातार परेको पानीका कारण ललितपुरका इट्टा व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपरेको छ।

     

    लगातार
    पूरा पढ्नुहोस्

    डेपुटी गभर्नरले तीन वर्षसम्म बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने

    काठमाडौँ,  नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर र कार्यकारी निर्देशकले आफ्नो पदबाट हटेको वा अवकाश पाएको तीन वर्षसम्म कुनै पनि
    पूरा पढ्नुहोस्

    खेलकुदसबै हेर्नुहोस्

    गोदावरी नगरपालिकाद्वारा १३ औ सागका ३ खेलाडी सम्मानित


    ललितपुर,गोदावरी नगरपालिकाले नगरपालिकाको सातौं नगरसभाको अवसर पारेर साग गेमका स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ। नगरपालिकाको सातौं नगरसभामा १३ सागका ३ जना खेलाडीलाई सम्मान गरेको हो ।

     

    सम्मानित हुनेहरुमा १३ औं सागमा कराँते काटातर्फका प्रशिक्षक गंगाराम महर्जन रहनुभएको छ । प्रशिक्षक महर्जनलाई नगरपालिकाले रु. २,००,०००/-
    पूरा पढ्नुहोस्

    कृषि / सहकारीसबै हेर्नुहोस्

    निजी वनमा किसानको आकर्षण

    भद्रपुर, झापाको दक्षिणी क्षेत्रमा लगाइएको निजी वन हेर्न यतिबेला विभिन्न स्थानबाट किसान आउने गरेका छन् । यहाँ ३० बिघा जग्गामा
    पूरा पढ्नुहोस्

    कुखुराको दानाको मूल्यमा भारी वृद्धि

    भरतपुर ,कुखुराको दानाको मूल्यमा भारी वृद्धि भएको छ । दाना उद्योगीको भेलाले प्रतिबोरा रु १५० का दरले दानाको मूल्य बढाएको हो ।
    पूरा पढ्नुहोस्

    तरकारीमा क्षति पुगेको भन्दै काउली सडकमा फालेर विरोध

    बनेपा,  काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ श्रीरामपाटीका किसानले इँटाभट्टा उद्योगबाट निस्केको धुवाँ धुलोले आफुले
    पूरा पढ्नुहोस्

    अष्ट्रेलियाको आम्दानी छाडेर यहाँ गाईपालन

    रत्ननगर,  नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि
    पूरा पढ्नुहोस्

    डोटीमा स्थापना भो बीउँ बैक, हट्ने भो खाद्य संकट

    डोटी, खाद्य सङ्कट न्यूनीकरण गर्न दीर्घकालीन लक्ष्यका साथ एक गैरसरकारी संस्थाको सहयोगमा डोटीमा बिउ बैंक c गरिएको छ
    पूरा पढ्नुहोस्

    संचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारणसभा सम्पन्न

    ललितपुर,गोदावरी नगरपालिका वडा नम्बर १४ बाँडेगाउँस्थित सञ्चय बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको
    पूरा पढ्नुहोस्

    दुग्ध क्षेत्रको कूल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान

    सुर्खेत, १५ पुस नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा नौ प्रतिशत योगदान पु¥याएको जनाएको छ ।
    पूरा पढ्नुहोस्

    सुदूरपश्चिममा रासायनिक मल अभाव,कृषक मारमा

    डोटी, पुस २  सुदूरपश्चिम प्रदेशमा रासायनिक मलखाद अभाव भएको छ । विगतका वर्षजस्तै यस वर्ष पनि किसानले हिउँदेबाली लगाउनका लागि
    पूरा पढ्नुहोस्

    प्रविधिसबै हेर्नुहोस्

    सिन्धुपाल्चोकको दुर्गम गाउँमा टेलिकम टावर सञ्चालनमा


    मेलम्ची, २  सिन्धुपाल्चोकको दुर्गम क्षेत्र पाँचपोखरी थाङ्पालगाउँपालिकामा नेपाल टेलिकमका दुई टावर सञ्चालनमा आएका छन् ।

     

    आजदेखि पाँचपोखरी थाङ्पाल–१ जतन र वडा नं ३ भोताङमा नेपाल टेलिकमको टावर सञ्चालन गरिएका हुन् ।

     

    गाउँपालिकाला उपप्रमुख सुनिता अधिकारी, नेपाल टेलिकमका निर्देशक अनन्तकुमार सिहं, गाउँपालिकाका प्रवक्ता पासाङ लामा, १
    पूरा पढ्नुहोस्

    भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार स्ट्रक्ल्यान्ड, आर्थर र मोरूलाई

    स्टकहोम, १६ असोज (एएफपी)  लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिलासहित तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फ सन्
    पूरा पढ्नुहोस्

    यौनजन्य अस्लिल सामग्री राख्ने १६ हजार वेबसाइट बन्द

    काठमाडौँ, नेपाल दुरसञ्चार प्राधिकरणले यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजारभन्दा बढी वेबसाइटलाई बन्द गराएको छ
    पूरा पढ्नुहोस्

    फेसबुकको दुरुपयोग गरेको आरोपमा १२ जना पक्राउ

    बैङ्कक,सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ
    पूरा पढ्नुहोस्

    प्रवाससबै हेर्नुहोस्

    अफगानिस्तानमा काम लगाइदिन्छु भन्दै करोडौं ठगी गर्ने रुपन्देहीका जिवलाल पोखरेल फरार

    काठमाडौँ,अफगानिस्तानमा काम लगाइदिन्छु भन्दै करोडौं रकम हिनामिना गरेर रुपन्देहीका जिवलाल पोखरेल फरार भएका छन् । सुरक्षा
    पूरा पढ्नुहोस्

    अबदेखि बिदेशमा बस्ने नेपालीले पनि मतदान गर्न पाउने

    काठमाडौँ, १७ भदौ - सर्वोच्च अदातले विदेशमा बस्ने सबै नागरिकलाई आउँदो निर्वाचनदेखि सहज र सरलरुपमा मतदानमा सहभागी हुने व्यवस्था
    पूरा पढ्नुहोस्

    कुवेतमा सिन्धुपाल्चोके युबाले भाग्य चिठ्ठामा

    हरि कृष्ण न्यौपाने- बिगत ५ बर्ष देखीमा कार्यरत सिन्धुपाल्चोक चौतारा वाइबाछापका वीर बहादुर लामा(बम्जनले) बिईसी मनी
    पूरा पढ्नुहोस्

    कुवेतमा सडक दुर्घटनामा परि नेपाली चेलीको मृत्यु

    कुवेतमा एक नेपाली चेलीको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । अर्घाखाँची सन्धीखर्क नगरपालिका  वांग्ला ९ की  ३० वर्षीया जमुना
    पूरा पढ्नुहोस्

    एनआरएनए अमेरिकाको अध्यक्षका उम्मेदवारहरु

    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको आगामी निर्वाचनको लागि अध्यक्ष पदका प्रत्याशीहरुको डीसीमा हुने बहस
    पूरा पढ्नुहोस्

    स्वास्थ्य / जीवनशैलीसबै हेर्नुहोस्

    कुन जिल्लामा कति कारोना संक्रमित ? विवरण सहित


    काठमाडौं,हिजो साँझसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । गत २४ घन्टामा मात्र १ सय ८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

     

    २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८ जना संक्रमित भेटिएको भेटिएको मन्त्रालयले जनायो । हालसम्म सबैभन्दा बढी रौतहटमा १ हजार ४ सय ६५ जना
    पूरा पढ्नुहोस्

    गोदावरी नगरपालिकाले गर्यो चापागाउँमा सिल

    अन्तरराष्ट्रिय समाचारसबै हेर्नुहोस्

    भेनेजुयलामाथि प्रतिबन्धको प्रभाब, तेलको मूल्यमा वृद्धि


    होस्टन, संयुक्त राज्य अमेरिका, - तेलको मूल्यमा गत हप्ता भेनेजुयलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप आर्थिक प्रतिबन्धको घोषणाको प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा पनि परेको छ
    पूरा पढ्नुहोस्

    दक्षिणी क्यालिफोनियामा आँधीका कारण राजमार्ग अवरूद्ध, कैयौँ स्थान खाली गराइयो

    लस एन्जेल्स, संयुक्त राज्य अमेरिका, -अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शनिबार अत्यधिक बर्षासँगै शक्तिशाली आँधी आउँदा यस क्षेत्रका प्रमुख राजमार्गहरू आंशिक रूपमा अवरूद्ध बनेका छन् ।

     

    आँधीपछि ठूलो बाढी आउने सम्भावना रहेको यहाँको मौसम विज्ञान विभागले जनाएपछि स्थानीय
    पूरा पढ्नुहोस्

    अमेरिकी राष्ट्रपतिका लागि कमला ह्यारिसद्वारा उम्मेदवारी घोषणा

    वासिङ्टन,  अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

     

    राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उहाँले पनि उम्मेदवारी घोषणा गर्नुभएको हो ।

     

    अमेरिकी मुल्य मान्यताका लागि र
    पूरा पढ्नुहोस्

    ‘चीन–अमेरिका व्यापार वार्ताले विवाद ‘ब्रेकथु’ गरेको छैन

    वासिङटन, संयुक्त राज्य अमेरिका,  ह्वाइट हाउसका आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले चीन–अमेरिकाबीच रहेको व्यापार विवाद वार्ताबाट सकारात्मक दिशामा गएको तर समस्याको ‘व्रेकथु्र’ नै भैनसकेको बताउनुभएको छ ।

     

    हामीले बेइजिङमा भएको उप–मन्त्रीस्तरीय वार्ताबाट चीन
    पूरा पढ्नुहोस्

    हिमपातका कारण अष्ट्रियामा १८ जनाको मृत्यु

    भियना,  अत्यधिक हिमपातका कारण अष्ट्रियामा दुई हप्तामा १८ जनाको मृत्यु भएको छ ।

     

    अहिलेसम्म सवै भन्दा पछाडी मृत्यु हुनेमा ५४ र ५८ बर्षका दुई जना पुरुष रहेका छन् ।

     

    लिलिन्फेल्ड जिल्लामा केहीदिन देखि हिउमा बेपत्ता भएका मध्ये दुई जनाको शव भेटिएको हो । उनीहरु यही
    पूरा पढ्नुहोस्

    मनोरञ्जनसबै हेर्नुहोस्

  • नेपाल आइडल सिजन टू विजेता रवि ओड

    काठमाडौं : नेपाल आइडल सिजन टू विजेता रवि ओड बनेका छन्। पुरस्कारस्वरुप उनले २२ लाख रुपैयाँको चेक र एउटा होन्डा डब्लुआर भी कार प्राप्त गरे। एउटा एल्बमको सम्झौतासँगै विश्व भ्रमणको मौका समेत उनलाई छ।विक्रम बराल फस्र्ट रनरअप बने। उनले २० लाखको चेक प्राप्त गरे भने सेकेन्ड रनरअप बनेका
    पूरा पढ्नुहोस्
  • फिनल्याण्डमा सुनाइन् स्रष्टा पुष्पा खनालले अङ्ग्रेजी भाषामा कविता

    मंसिर,कुपिओ (फिनल्याण्ड), स्रष्टा पुष्पा खनालका दर्जन गीत तथा कविताहरूको वाचन कार्यक्रम सम्पन्न भएको छ ।

     

    फिनल्याण्डको चिसो मौसममा पनि उनका गीत तथा कविता सुन्न ४० जनाभन्दा बढी फिनिस र नेपालीहरूको उपस्थिति भएको थियो ।

     

    खनालले पहिलो पटक त्यसमा पनि स्वदेश बाहिर
    पूरा पढ्नुहोस्

  • चन्दनपुर युवा क्लबले तीजको अवसर पारेर लोकगीत प्रतियोगिता आयोजना गर्ने

    ललितपुर, महांकाल गाउँपालिकामा रहेको चन्दनपुर युवा क्लबले हरितालिका तिजको अवसरमा तिज विशेष सांस्कृतिक कार्यक्रम गर्नेभएको छ।

     

    आफ्नो संस्कृति आफै जोगाउँ भन्ने सन्देश दिन प्रत्येक वर्ष तीजको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दैआएको क्लबले यसवर्ष लोकगीत प्रतियोगिता
    पूरा पढ्नुहोस्

  • महिलाहरुको चाडलाई महत्वहिन बनाउन कम्युनिष्ट सरकार सक्रियः लिला नेपाल

    काभ्रे ।नेपाली महिलाहरुको महत्वपूर्ण पर्व तिजको अवसरमा नेपाल महिला संघ पनौती नगर समन्वय समितिले तिज बिशेष तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

     

    नेपाली काग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईको प्रमुख तातिथ्यता तथा महिला संघकी केन्द्रीय सदस्य लिला नेपालको
    पूरा पढ्नुहोस्

  • सुमिजा थनेत
    समृद्धि पौडेल

    सबै हेर्नुहोस्