सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, ४ बैशाख २०८१ / Tuesday, 16 April 2024

गाईजात्रा सुरु



प्रकाशित समय: मगलवार, ०६ : ४६ बजे श्रावण २४ गते



गाईजात्रा सुरु

मिडिया सञ्चार, आज गाईजात्रा पुत्रशोकले विह्वल बनेकी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले गाईजात्रा सुरु गरेको इतिहास छ । उनले जनतालाई आ–आफ्ना घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकालेर सहर परिक्रममा गराउने आज्ञा दिएको मान्यता छ ।