सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १ मंसिर २०७६ / Sunday, 17 November 2019

प्रदेशबाट

नदी र सडकविनाको पुल !

बाँके- नदी छैन, सडक पनि छैन । नदी र सडक नभएको ठाउँमा पक्की पुल भने बनिसकेको छ ।

 

पुलमा न गाडी गुड्छन्, न त मानिसको आवतजावत नै हुन्छ ।
पूरा पढ्नुहोस्

तानसेनमा अझै डोकोको भरमा खानेपानी

पाल्पा-  सरकारले एक घर एक धाराको नीति ल्याएपनि कार्यान्वयन हुन नसक्दा डोको र नाम्लोको भरमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन ।

 

तानसेन–१२ को मौवरडाडामा जिल्ला सदरमुकामको चहलपहल हुने
पूरा पढ्नुहोस्

इम्ब्रोईडरी श्रमिक संघले गर्‍यो सिलाई कटाई तालीम

 मोरङ- नेपाल इम्ब्रोईडरी हस्तकला तथा सिलाई बुनाई श्रमिक संघ मोरङ जिल्लाले ३ महिने आधारभुत सिलाई कटाई तालीम सम्पन्न गरेको छ ।

 

आर्थिक अवस्था कमजोर भएका कानेपोखरी -३ , दलेलीका स्थानीय ३० जना
पूरा पढ्नुहोस्

पेट्रोल पम्पमा शिलबन्दी

हेटौँडा-  पेट्रोल पम्पको शिल काटेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा हेटौँडास्थित शिवम् फ्युल सेन्टर (पेट्रोलपम्प) लाई आज शिलबन्दी गरी बिक्री वितरणमा रोक लगाएको गुणस्तर तथा नापतौल क्षेत्रीय
पूरा पढ्नुहोस्

करेन्ट लागेर दुईको मृत्यु

पर्वत-  पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । 

 

आज बिहान १० बजेको समयमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र
पूरा पढ्नुहोस्

श्रीमतीको हत्या गरी श्रीमान् फरार

इनरुवा - सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार हत्या गरेका छन् ।

 

घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले
पूरा पढ्नुहोस्

किर्ते गर्ने कर्णाली प्रदेशका मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश

काठमाडौँ-  उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ ।

 

उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद
पूरा पढ्नुहोस्

युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोपमा पशु प्राविधिक पक्राउ

रुकुमपश्चिम-  एक युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोपमा प्रहरीले एक पशुसेवा प्राविधिकलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा आठबीसकोट नगरपालिकाको गोतामकोटमा कार्यरत पशुसेवा प्राविधिक विष्णु
पूरा पढ्नुहोस्

महिला र बालकको शव फेला

दमौली-  तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ ।

 

नदी किनारमा शुक्रबार अन्दाजी २५-२६ वर्षीया महिला र छ-सात वर्षको बालकको शव फेला परेको प्रहरी
पूरा पढ्नुहोस्

मध्यरातमा नेपालगञ्जमा आगलागी,ठूलो धनजनको क्षति

बाँके-  नेपालगञ्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा बिहीबार मध्यरातमा आगलागी भएको छ ।

 

गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् । राति
पूरा पढ्नुहोस्