सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, ३ मंसिर २०७६ / Tuesday, 19 November 2019

वन

मुलुकभर डढेलोले वन सखाप , डढेलो नियन्त्रण सरकारको प्राथमिकतामा परेन

 काठमाडौँ-  पछिल्लो २४ घण्टाको विवरण हेर्दा मुलुकभरका वनजङ्गलमध्ये एक हजार ६७० स्थानमा डढेलो लागेको देखिएको छ । अमेरिकी वैज्ञानिक संस्था नासाको मोडिस् स्याटलाइटले पठाएको तस्बीरमा नेपालका ३५ जिल्लामा
पूरा पढ्नुहोस्

निजी वनमा किसानको आकर्षण

भद्रपुर, झापाको दक्षिणी क्षेत्रमा लगाइएको निजी वन हेर्न यतिबेला विभिन्न स्थानबाट किसान आउने गरेका छन् । यहाँ ३० बिघा जग्गामा भेषराज लोहनीको परिवारले कम्पनी नै दर्ता गरेर वन क्षेत्रको विस्तार गर्दै आएको छ
पूरा पढ्नुहोस्

ठोकर्पामा सामुदायिक वन अध्ययन केन्द्र खुल्दै

राम केसी चौतारा, १८ असोज : सामुदायिक वनको जननीका रुपमा परिचित सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको ठोकर्पामा सामुदायिक वन सम्बन्धी अध्ययन केन्द्रको निर्माणको थालनी शुरु भएको छ ।

 

सामुदायिक वन
पूरा पढ्नुहोस्

सालको खपेटा सहित दोलखामा एक जना पक्राउ

प्रभु जिरेल चरिकोट, ११ भाद्र, दोलखा जिल्लामा नयाँ प्रहरी प्रमुख आए संगै गैर कानुनी कार्यमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटेको बिषेश टोलीले सोमबार
पूरा पढ्नुहोस्

ललितपुरको सानो हात्तीवनमा राष्ट्रिय वृक्षरोपण कार्यक्रम सम्पन्न

ललितपुरको सानो हात्तीवनमा किराँत माङहिम मन्दिर व्यवस्थापन समितिले राष्ट्रिय वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।

 

हरियाली जोगाऊ प्रकृतिसँगै रमाउ भन्ने नाराका साथ ललितपुरको हात्तीवनस्थित किरात
पूरा पढ्नुहोस्

गोदावरी नगरपालिकाले भव्यरुपमा मनायो वातावरण दिवस

ललितपुर, गोदावरी नगरपालिकाले भव्यरुपमा वातावरण दिवस मनाएको छ। ललितपुर क्षेत्र नं १ का सांसद नवराज सिलवालको प्रमुख आथित्य तथा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीको विशेष
पूरा पढ्नुहोस्

ललितपुरमा दुर्लभ जन्तु सालक भेटीयो, बुझाइयो सदर चिडियाखाना

पुस ३ सोमबार,ललितपुरको नल्लुमा दुर्लभ बन्यजन्तु सालक फेला परेको छ।आज बिहान कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ४ नल्लुमा फेला परेको थियो।

 

स्थानीय बासिन्दाले सालक भेटेपछि वडा अध्यक्ष तीर्थ बहादुर
पूरा पढ्नुहोस्