सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, ३ मंसिर २०७६ / Tuesday, 19 November 2019

कृषि / सहकारी

जुम्लाको स्याउ नेपालगञ्जमा

नेपालगञ्ज-  नेपालमा जुम्लाको स्याउको खुबै नाम छ । अर्गानिक भएकाले जुम्ली स्याउ प्रख्यात छ । जुम्ली स्याउको प्रमुख बजार नेपालगञ्ज हो । अहिले बजारमा जताततै जुम्लाको स्याउ बिक्री भइरहेको छ ।

 

चीन र भारतको स्याउ बढी खपत हुने गरेको
पूरा पढ्नुहोस्

गोरखामा अनुदानको ब्याड बोका काटेर मासु

गोरखा -  सिरानचोक गाउँपालिका–३ हर्मीमा नश्ल सुधारका लागि अनुदानमा वितरण गरेको उन्नत जातको बोका काटेर स्थानीयवासीले मासु भागबण्डा गरेका छन् ।

 

नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले भूकम्पपछिको जीविकोपार्जन कार्यक्रम अन्तर्गत
पूरा पढ्नुहोस्

अज्ञात रोगबाट एकैदिन २१ बाख्रा मरे

कञ्चनपुर-  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन अज्ञात रोगका कारण २१ बाख्रा मरेका छन् ।

 

घाँस खाएपछि एकपछि अर्को गरी बाख्रा मर्न थालेपछि बाख्रपालक किसान चिन्तित भएका छन् । कराउने, थरथरी काम्ने, मुखबाट ¥याल फालेर बाख्रा
पूरा पढ्नुहोस्

हेलम्बुलाई स्याउको पकेट क्षेत्रको रुपमा विकास गरिने

चौतारा-  कुनै समय व्यापक चर्चा कमाए पनि रोगले सखाप पारेपछि स्याउबाट पहिचान गुमाएको सिन्धुपाल्चोकको हेलम्बुलाई पहिलेकै अवस्थामा फर्काउन पुनः स्याउका बिरुवा लगाइएको छ ।

 

हेलम्बु गाउँपालिकाको पहलमा इटालीबाट बिरुवा झिकाई परीक्षणका
पूरा पढ्नुहोस्

निर्माण भएको एक महीनामा नै सिँचाइ कुलो भत्कियो

बनेपा-  काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीका किसानले प्रयोग गर्दै आएको सिँचाइ कुलो अविरल वर्षाका कारण माथिबाट गएको पहिरोले भत्किएको छ ।

 

एशियाली विकास बैंकको रु दुई करोड ४२ लाखको आर्थिक सहयोगमा पक्की निर्माण गरिएको सो
पूरा पढ्नुहोस्

सामुदायिक विद्यालयमा कृषिबाली विज्ञानको पढाइ

पाल्पा-  रम्भा गाउँपालिका–१ हुगीस्थित जनकल्याण माविमा कृषिबाली विज्ञान पढाइ सञ्चालनमा आएको छ । कक्षा ९ देखि १२ कक्षासम्म कृषिबाली विज्ञान पढाइ शुरु भएको हो ।

 

गाम्रीण क्षेत्रको विद्यालयलबाट प्राविधिक धारको शिक्षा पढाइ हुन थालेपछि
पूरा पढ्नुहोस्

बाढीले किबीको बिरुवा नष्ट हुँदा करोडको क्षति

 बनेपा-  बनेपा नगरपालिका–१० थापागाउँमा रहेको बुद्ध फलफूल नर्सरी फार्ममा अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढी पसेर किबीको बिरुवा नष्ट हुँदा करीब रु एक करोड बराबरको क्षति भएको छ ।

 

दुई लाख वटा बिरुवा उमार्ने गरी पाँच वटा
पूरा पढ्नुहोस्

इच्छाकामना गाउँपालिकाले दियो दुहुना भैँसी पाल्ने किसानलाई एक लाख अनुदान

 मुग्लिन-: चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख अनुदान वितरण गरेको छ ।

 

बिहीबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही रु
पूरा पढ्नुहोस्

कञ्चनपुरमा रासायनिक मलको अभाव

कञ्चनपुर -  किसानलाई धान रोप्ने चटारो भएकै बेला कञ्चनपुरमा रासायनिक मलको अभाव भएको छ ।

 

अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रासायनिक मल डिएपी खेतमा हाल्न बाध्य भएका छन् । अनुदानको मल बिक्रीको जिम्मा
पूरा पढ्नुहोस्

मौरीपालनबाट मनग्य आम्दानी, किसान आकर्षित

स्याङ्जा-  रोजगारीको अवसर नपाएर परिवार पाल्नका लागि दिनहुँ युवा विदेशिनेक्रम बढिरहेका बेला घरमै बसेर सहजरुपमा कम मिहिनेत गरेर अर्थोपार्जन गर्न सकिने मौरीपालन व्यवसायतर्फ किसानको अकर्षण बढ्न थालेको छ ।

 

वालिङ नगरपालिका– २
पूरा पढ्नुहोस्

बारामा २४ प्रतिशत धान रोपाइँ

कलैया-  असारको दोस्रो हप्तासम्म बारामा २४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । अहिलेसम्म ५० प्रतिशत रोपाइँ भइसक्नुपर्नेमा २४ प्रतिशत मात्र रोपाइँ भएको छ । यसले धानको उत्पादन र उत्पादकत्वमा कमी आउने निश्चित भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख
पूरा पढ्नुहोस्

चिनी मिलले उखुको भुक्तानी नदिएपछि किसानद्वारा आन्दोलनको घोषणा

नवलपरासी - हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरू यस वर्ष पनि आन्दोलनको घोषणा गरेका छन् ।

 

चिनी उद्योगले एक साताभित्र भुक्तानी शुरु नगरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नेलगायतका
पूरा पढ्नुहोस्

स्याउले बजार नपाउँदा घरमै कुहियो

दार्चुला-  व्यास गाउँपालिका–१ छाँगरु गागाका स्थानीय जीतसिंह बोहराले लगाएको स्याउले बजार नपाउँदा घरमै कुहिएको छ । विसं २०६० देखि स्याउखेती शुरु गरेका बोहराको स्याउ बिक्री गर्नको लागि बजार अभाव हुँदा घरमै कुहिएको हो । छाँगरुमा उत्पादित
पूरा पढ्नुहोस्

पशुपालन गर्न चाहने किसानलाई लिसङ्खुपाखरले एक प्रतिशत ब्याजदरमा ऋण दिने

सिन्धुपाल्चोक-  लिसङ्खुपाखर गाउँपालिकाले पशुपालन गर्न चाहने किसानलाई एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।

 

गाउँपालिकाकाले अनुदानको नाममा वितरण हुने रकमलाई छुट्टै कोष स्थापना गरी ऋण लगानी गर्न लागेको हो । त्यसको लागि
पूरा पढ्नुहोस्

खेती लगाउने समयमा युरिया मलको अभाव

मकवानपुर- खेती लगाउने मुख्य समयमा नै मकवानपुरमा युरिया मलको चर्को अभाव भएको छ । मकैखेती तथा चैते धान रोप्ने अहिले उपयुक्त समय हो । मकै र चैते धान रोप्ने मुख्य समयमा युरिया मल अभाव भएपछि किसान प्रभावित भएका छन् । यसले कृषि उत्पादनमा ह्रास आउने
पूरा पढ्नुहोस्