सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ४ भदौ २०७६ / Wednesday, 21 August 2019

उर्जा

मजदुर र कर्मचारीको आन्दोलनका कारण तल्लो मोदी जलविद्युत् आयोजनाको काम ठप्प

पर्वत-  मजदुर र कर्मचारीको आन्दोलनका कारण तल्लो मोदीखोला जलविद्युत् आयोजना विगत एघार दिनदेखि ठप्प छ ।

 

परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा
पूरा पढ्नुहोस्

जनतालाई अँध्यारोमा राख्ने सक्रिय हुन खोजे : कुलमान

काठमाडौँ- विगतमा अनाधिकृतरुपमा विद्युत्भार कटौती गर्ने पुनःसल्बलाएको नेपाल विद्युत् प्राधिकरणले टिप्पणी गरेको छ ।

 

प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङमाथि
पूरा पढ्नुहोस्

जनताको जलविद्युत् : माथिल्लो त्रिशुली थ्री बीको शेयर बिक्री सुरु

काठमाडौँ- ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युत्को शेयरधनी’ भन्ने नाराका साथ माथिल्लो त्रिशूली थ्री बी आयोजनाको प्रारम्भिक शेयर बिक्री बिहीबारदेखि सुरु भएको छ ।

 

नेपाली जनताको
पूरा पढ्नुहोस्

आगामी आवसम्म १२ सय मेगावाट विद्युत् थप हुँदै

काठमाडौँ- आगामी आर्थिक वर्ष २०७६÷७७ को अन्त्यसम्ममा कूल एक हजार २६९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आगामी आवमा
पूरा पढ्नुहोस्

माथिल्लो कर्णालीको बिजुली बङ्गलादेशले किन्ने

ढाका,भदौ २३ - नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवद्र्धक रहेको
पूरा पढ्नुहोस्

रसुवागढी जलविद्युतको सुरुङ खन्ने काम ७७ प्रतिशत पुरा

चैत्र ७ रसुवा जिल्ला निर्माणनाधिन १११ मेगावाड रसुवागढी जलविद्युतको हेडरेस सुरुङ को काम ७७ प्रतिशत पुरा भएको छ ।

 

४२ सय मिटर लम्बाई ३३ सय मिटर खन्नेकाम पुरा भएको आयोजनाका प्रमुख छवि गैह्रले बताउनु
पूरा पढ्नुहोस्