सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १ श्रावण २०८१ / Tuesday, 16 July 2024

खेलकुद/प्रविधि

एसिया कप क्रिकेट यूएईमा हुने

काठमाडौं, १२ साउन।श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने भएको छ ।

 

एसियन क्रिकेट काउन्सिल (एसीसी) श्रीलंकामा आर्थिक संकट र नागरिकको
पूरा पढ्नुहोस्

नवौँ राष्ट्रिय खेलकुदः सुरु भयो पोखरामा तयारी

– कृष्ण दवाडी

 

कास्की, १० साउन । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरिएको छ ।

 

कोरोना महामारी र पछिल्लोपटक स्थानीय तह निर्वाचनका कारण
पूरा पढ्नुहोस्

साफ यु २०ः नेपालको सुखद् सुरुवात, माल्दिभ्स ४–० ले पराजित

काठमाडौं, ८ साउन।यु– २० साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले शानदार शुरुवात गरेको छ ।

 

भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा सोमबार उद्घाटन खेलमा माल्दिभ्सविरूद्ध नेपाल ४–० ले विजयी भयो
पूरा पढ्नुहोस्

कुमार थापा महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं, ६ साउन राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार थापालाई नेपालमा आयोजना हुने साफ च्याम्पियनसिप प्रतियागिताका
पूरा पढ्नुहोस्

ढिला गरि सुरु भयो एन्फा कार्यसमिति बैठक

काठमाडौ, ५ साउन।पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछी दोस्रो पटक आज (बिहिवार) कार्यसमिति बैठक सुरु भएको छ ।

 

सातदोबाटो स्थित एन्फा मुख्यालयमा बिहान सात बजेलाई
पूरा पढ्नुहोस्

साफ खेल्ने यू-२० टिम घोषणा

काठमाडौं, २ साउन।साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले भारतमा आयोजना हुने साफका लागि २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।

 

जुन टिममा
पूरा पढ्नुहोस्

आईसीसी पुरुष विश्वकप लिग अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दै

 

काठमाडौं, १ साउन।आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ ।

 

सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डविरुद्ध
पूरा पढ्नुहोस्

नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ गर्दै

काठमाडौ, ३२ असार।आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा अहिले नेपाल र नामिबिया भिड्दै छन् । खेलमा टस जितेर नामिबियाले सुरुवाती ब्याटिङ गरिरहेको छ । योसँगै सन्दीप लामिछाने
पूरा पढ्नुहोस्

आईसीसी विश्वकप लिग टूः आज नेपाल र नामिबियाबीच खेल हुँदै 

स्कटल्याण्ड । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको छ । स्कटल्याण्डमा रहेको नेपालले सिरिजको तेस्रो खेलमा आज नामिबियाविरुद्ध खेल्ने
पूरा पढ्नुहोस्

लिग टु क्रिकेट : नेपाललाई नामिबियाले दियो २२१ रनको लक्ष्य

काठमाडौं, २७ असार।आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

स्कटल्याण्डमा जारी त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा टस जितेर
पूरा पढ्नुहोस्