सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १३ आश्विन २०८० / Saturday, 30 September 2023

प्रदेशबाट

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही, ११ मंसिर।प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर राय निर्वाचित भएका छन् ।

 

राय नाै हजार ६२६ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी
पूरा पढ्नुहोस्

महोत्तरी ३ मा महन्थ ठाकुरले लिए अग्रता

काठमाडौं, ९ मंसिर.महोत्तरी ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अग्रता कायम गरेका छन् ।

 

जनता समाजवादी पार्टी (जसपा)का हरिनारायण यादवसँग सुरुदेखि नै पछि परिरहेका ठाकुरले
पूरा पढ्नुहोस्

अर्घाखाँचीमा रायमाझी र भुसालबीच कडा टक्कर

बुटवल, २९ कात्तिक।अर्घाखाँचीमा दुई पार्टीका केन्द्रीय स्तरका नेताबीच कडा चुनावी प्रतिष्पर्धा देखिएको छ । लगातार तीन पटक चुनाव जितेका एमाले सचिव टोपबहादुर रायमाझीसँग सत्तारुढ गठबन्धनले निवर्तमान
पूरा पढ्नुहोस्

नेतालाई भोट माग्न हतारो, कृषकलाई धान काट्न चटारो

लमजुङ, २७ कात्तिक।आगमी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी देशभर तीव्र गतिमा प्रचारप्रसार भएसँगै लमजुङ जिल्लामा पनि सबै पालिकामा भएको छ ।

 

विभिन्न राजनीतिक दलका नेता
पूरा पढ्नुहोस्

काभ्रे-२ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा

काभ्रेपलाञ्चोक । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन आउन आठ दिन बाँकी छ । चुनाव नकिजिँदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचार–प्रसार बढ्दै गएको छ ।

 

यस
पूरा पढ्नुहोस्

सर्लाही २ मा कांग्रेसको समर्थन लोसपालाई, राजेन्द्र महतोले थाले घरदैलो

काठमाडौं । सत्ता गठबन्धनले देशका सात निर्वाचन क्षेत्रमा लोसपासँग तालमेल गरेको छ । सर्लाही २ मा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको थियो ।

 

नेपाल समाजवादी पार्टीका महीन्द्र राय यादवले माओवादी
पूरा पढ्नुहोस्

 देशको समृद्धिका लागि पर्यटन विश्वविद्यालय आवश्यक : बलबहादुर केसी

सोलुखुम्बु, २४ कात्तिक । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बलबहादुर केसीले देशको समृद्धिका लागि पर्यटन विश्वविद्यालयको अवधारणा ल्याएका छन् । 

 

सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट
पूरा पढ्नुहोस्

मतदातालाई विकासे योजना सुनाउँदै विष्णु पौडेल

बुटवल, २४ कात्तिक । रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधि सभाका उम्मेदार विष्णु पौडेल चुनावी तयारीभन्दा यो क्षेत्रको विकासे योजनामा बढी केन्द्रित भएका छन् ।

 

तिनाउ–दानव कोरिडोर निर्माण र त्यहाँका
पूरा पढ्नुहोस्

रूपन्देहीकाे वडास्तरमा मतदाता शिक्षा

भैरहवा, २१ कात्तिक।जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले १६ वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम भइरहेको छ । रुपन्देहीको १५५ वटा वडामा मतदाता शिक्षा सहजकर्तालाई १६ वटै पालिकाका अनुगमन अधिकृतहरूले
पूरा पढ्नुहोस्

मेरो पहिलो प्राथमिकता पर्यटन, शिक्षा र स्वास्थ क्षेत्र : बलबहादुर केसी

सोलुखुम्बु, २१ कात्तिक।सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका बलबहादुर केसीले आफ्नो पहिलो प्राथमिकता सोलुको पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्र रहेको
पूरा पढ्नुहोस्