सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ३० श्रावण २०७७ / Friday, 14 August 2020

राष्ट्रिय

ललितपुर महानगरले नगरसभामा करीब पाँच अर्बको बजेट प्रस्ताव

ललितपुर,ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/२०७८का लागि चार अर्ब उनासी करोड पन्ध्र लाख बैसठ्ठी हजार पाँच सय पन्ध्र रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

 

ललितपर महानगरपालिकाको पाँचौ नगरसभामा
पूरा पढ्नुहोस्

गोदावरी नगरपालिकाको सातौं नगरसभा सम्पन्न

ललितपुर, १० असार । गोदावरी नगरपालिकाको सातौं नगरसभा आज सम्पन्न भएको छ । नगरसभामा प्रस्तुत गरिएको आगामी आ.व. २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेट पनि सर्वसम्मति रुपमा पारित भएको छ ।

नगरसभामा प्रस्तुत गरिएको
पूरा पढ्नुहोस्

बागमती गाउँपालिकाको बजेट: कृषि-पर्यटन, बैदेशिक रोजगारबाट फर्केकालाई अनुदान

ललितपुर,बागमती गाउँपालिका ललितपुरले आफ्नो बजेटमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।गाउँपालिकाले आ.ब ०७७/०७८ को अनुमानित बजेट ४२ करोड ५६ लाख ३ हजार हिजो गाउँपालिकाको सातौं गाउँसभामा प्रस्तुत गरेको
पूरा पढ्नुहोस्

अबको तीनदिनसम्म मनसुनको प्रभाव यस्तो छ

मनसुन सुरु भएसँगै हाल देशमा मनसुनी वायुको प्रभाव बढेको छ । अहिले देशभर सामान्य बदली रही देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान
पूरा पढ्नुहोस्

यसरी पारित भयो नागरिकता विधेयक

काठमाडौँ, तेइस महिनादेखि राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक समितिबाट पारित भएको छ । विधेयक बहुमतबाट पारित भएको हो ।

 

वैवाहिक अङ्गीकृत नागरिकता
पूरा पढ्नुहोस्

आज तामाङ समुदायको २८५५ औँ नयाँ वर्ष अर्थात सोनाम लोसार

काठमाडौँ,ल्होछार अर्थात 'ल्हो' भन्नाले साल अथवा सम्वत् अनि 'छार' भन्नाले नयाँ भन्ने बुझाउँछ । तामाङ समूदायबारे लेखिएका विभिन्न पुस्तकहरु अनि शोधहरु अध्यन गर्दा 'ता' भन्नाले घोंडा अनि 'माङ' भन्नाले
पूरा पढ्नुहोस्

ढुंङ्गेधारा र पोखरी संरक्षणमा ललितपुर महानगरको चासो

ललितपुर, ललितपुर महानगरपालिकाले पाटनको पूर्णचण्डी पोखरी जिर्णोद्धार गर्ने भएको छ। महानगरले सोमबार आयोजना गरेको ढुंङ्गेधारा संरक्षण तथा आकाशे पानी संकलन र पुनर्भरण विषयक अन्तरक्रियात्मक अभिमुखिकरण
पूरा पढ्नुहोस्

विवादका कारण बनेन रानीपोखरी,पुनःनिर्माणको जिम्मा पायो प्राधिकरणले

काठमाडौं- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रानीपोखरी पुनःनिर्माणको कार्य गर्ने भएको छ ।

 

सरकारले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको
पूरा पढ्नुहोस्

निर्मलाका अपराधीलाई तरुणदलले खोज्छ - तरुण अध्यक्ष जीतजंग बस्नेत

ललितपुर, कांग्रेसले आज सरकारविरुद्ध देशैभर प्रदर्शन गरेको छ।नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आयोजनामा काँग्रेसले देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको हो। यसैक्रममा ललितपुरका कांग्रेसले
पूरा पढ्नुहोस्