सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, २७ श्रावण २०७७ / Tuesday, 11 August 2020

विश्व समाचार

भेनेजुयलामाथि प्रतिबन्धको प्रभाब, तेलको मूल्यमा वृद्धि

होस्टन, संयुक्त राज्य अमेरिका, - तेलको मूल्यमा गत हप्ता भेनेजुयलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप
पूरा पढ्नुहोस्

हङकङ ः निर्यातमा ७.३, आयातमा ८.४ प्रतिशतको वृद्धि

हङकङ,  हङकङले सन् २०१८ मा सामानको निर्यात मूल्यमा ७.३ प्रतिशतको वृद्धि भएको सोमबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ ।

 

गत बर्ष आयात भएका सामानहरूको मूल्य दरमा ८.४ प्रतिशतको वृद्धि देखिएको छ भने
पूरा पढ्नुहोस्

क्रिस्टियानो रोनाल्डोलाई १ करोड ८८ लाख यूरो जरिवाना

म्याड्रिड,  करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख यूरो जरिवाना तिर्न म्याड्रिडस्थित एउटा अदालतमा सहमत भएका छन् ।

 

मुद्दा सुल्टाउन पहिल्यै तयार पारिएको सम्झौतामा २३
पूरा पढ्नुहोस्

अमेरिकी राष्ट्रपतिका लागि कमला ह्यारिसद्वारा उम्मेदवारी घोषणा

वासिङ्टन,  अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

 

राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उहाँले पनि
पूरा पढ्नुहोस्

‘चीन–अमेरिका व्यापार वार्ताले विवाद ‘ब्रेकथु’ गरेको छैन

वासिङटन, संयुक्त राज्य अमेरिका,  ह्वाइट हाउसका आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले चीन–अमेरिकाबीच रहेको व्यापार विवाद वार्ताबाट सकारात्मक दिशामा गएको तर समस्याको ‘व्रेकथु्र’ नै भैनसकेको बताउनुभएको
पूरा पढ्नुहोस्

संसारकै ठूलो ज्यान भएका रोली फागुन २ गते काठमाडौँ आउँदै

काठमाडौँ, ‘द विष्ट’को उपनामले प्रख्यात विश्व बडीबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी रोली विङ्लार पहिलो पटक नेपाल आउने भएका छन् ।

 

नेपाली खेल इतिहासमा पहिलो पटक आयोजना हुन लागेको
पूरा पढ्नुहोस्

हिमपातका कारण अष्ट्रियामा १८ जनाको मृत्यु

भियना,  अत्यधिक हिमपातका कारण अष्ट्रियामा दुई हप्तामा १८ जनाको मृत्यु भएको छ ।

 

अहिलेसम्म सवै भन्दा पछाडी मृत्यु हुनेमा ५४ र ५८ बर्षका दुई जना पुरुष रहेका छन् ।

 

लिलिन्फेल्ड जिल्लामा
पूरा पढ्नुहोस्

फिलिपिन्समा शक्तिशाली भूकम्प

दाभाओ सिटी, दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ
पूरा पढ्नुहोस्

चीनको हेनान प्रान्तमा दश लाख भन्दा बढी गरीबी रेखा भन्दामाथि

झुङ्जोउ, चीन   मध्य चीनमा रहेको हेनान प्रान्तमा गतवर्षको तुलनामा १२ लाख भन्दा बढी व्यक्ति गरीबीको रेखाबाट माथि उठेका बताइएको छ । 

 

सन् २०१७ मा गरीबीको कुलगणना मध्ये २.५७ प्रतिशत गरीबीको रेखाबाट
पूरा पढ्नुहोस्

अमेरिकी राष्ट्रपतिको अर्को आदेश अदालतले रोक्यो

वासिङटन,  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिलालाई निःशुल्क परिवार नियोजनका कार्यक्रम रोक्ने गरी सरकारी सहयोग हटाउने कार्यकारी आदेशलाई एक अदालतले खारेज गरिदिएको छ ।

 

सन् २०१७ को अक्टोबरमा
पूरा पढ्नुहोस्