सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १ माघ २०८२ / Wednesday, 14 January 2026

शिक्षा

गोदावरीका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर संस्थागतसरह : नगरप्रमुख महर्जन

ललितपुर,गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूले संस्थागत विद्यालयसरह शैक्षिक गुणस्तर कायम राख्न सफल भएको दाबी गरेका छन्।

 

गोदावरी नगरपालिकाद्वारा
पूरा पढ्नुहोस्

राहत शिक्षकहरुले सरकार र शिक्षक महासंघविरुद्ध आन्दोलन गर्ने

काठमाडौं । आफ्ना मागहरुप्रति सरकार सकारात्मक भए पनि शिक्षक महासंघले खलनायको भूमिका खेलेको विष्णु खत्री नेतृत्वको राहत शिक्षक राष्ट्रिय समितिले आरोप लगाएको छ ।

आइतबार राजधानीको संवाद डबलीमा पत्रकार
पूरा पढ्नुहोस्

महालक्ष्मी नगरपालिका: प्रधानाध्यापक नियुक्तिमा अनियमितता भएको भन्दै नेपाल शिक्षक सङ्घको ध्यानाकर्षण

ललितपुर, नेपाल शिक्षक सङ्घ महालक्ष्मी कार्यसमितिले महालक्ष्मी नगरपालिकामा विद्यालय प्रधानाध्यापकहरूको छनोट तथा नियुक्ति विधिसम्मत प्रक्रियामा नअपनाइएको भन्दै कडा आपत्ति जनाएको छ।

 

शिक्षक
पूरा पढ्नुहोस्

आज गुरु पूर्णिमा पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ। अर्थात्, कुनै विषयमा अत्यन्त
पूरा पढ्नुहोस्

शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै ललितपुर महानगर पुरस्कृत

ललितपुर ः शिक्षा क्षेत्रमा देखाएको नेतृत्व, प्रतिबद्धता र नयाँ विषयलाई बहसमा ल्याएको भन्दै प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)ले ललितपुर महानगरलाई पुरस्कारसहित सम्मान गरेको छ । 

ललितपुर महानगरले
पूरा पढ्नुहोस्

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं ,  शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । 
मन्त्रालयले विज्ञप्ति जारी
पूरा पढ्नुहोस्

कक्षा १२ को परीक्षा आजदेखि सुरु, पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी

काठमाडौं । आज (आइतबार) बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षाका सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । आगामी जेठ २ गतेसम्म
पूरा पढ्नुहोस्

१७ औँ दिन पनि शिक्षक आन्दोलन जारी, सडक अस्तव्यस्त

काठमाडौं । शिक्षा ऐनको माग गर्दै सुरु भएको शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी छ । 

नेपाल शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि काठमाडौं केन्द्रीत सडक आन्दोलनमा रहेका शिक्षकहरू अझै पनि
पूरा पढ्नुहोस्

त्रिवि दिक्षान्त समारोहको तयारी पूरा, १४ हजार बढी विद्यार्थी सहभागी हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालको ५० औं दिक्षान्त समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थीले प्रत्येक्ष सहभागी जनाउने भएका छन् ।


भोलि(शनिबार) हुने समारोहमा ७४ हजार एक सय ४९ जना दिक्षीत हुने
पूरा पढ्नुहोस्

केन्द्रबिन्दु प्लस टु एक्सिलेन्स एजुकेसन अवार्ड २०८१'बाट बज्रबाराही मावि सम्मानित

ललितपुर, ललितपुरको बज्रबाराही माध्यमिक विद्यालय ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ बाट सम्मानित भएको छ । 

 

केन्द्रविन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा कक्षा १२ को
पूरा पढ्नुहोस्