सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ४ असार २०७६ / Wednesday, 19 June 2019

साहित्य

भानु साहित्यिक पुरस्कार रेग्मीलाई दिइने

 भद्रपुर-  भानु साहित्यिक प्रतिष्ठानले रु एक लाख एक हजार राशिको पुरस्कार यसवर्ष झापाका चूडामणी रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

 

उक्त पुरस्कार उहाँलाई २०५औँ भानु जयन्तीको अवसरमा आगामी
पूरा पढ्नुहोस्

आचार्यको ‘गणतन्त्रको यात्रा’बारे चर्चा

पोखरा-  राजनीतिज्ञ एवम् लेखक नरहरि आचार्यद्वारा लिखित ‘गणतन्त्रको यात्रा’ पुस्तकमाथि सोमबार पोखरामा चर्चा गरिएको छ । नेपाली लेखक सङ्घ कास्कीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

 

सो अवसरमा
पूरा पढ्नुहोस्

शब्द सारथीको साहित्य उत्सवमा ढुंगानाको कविता प्रथम

 सिन्धुपाल्चोक- चौतारा साहित्य उत्सव २०७६ जिल्ला स्तरीय कविता प्रतियोगितामा मेलम्चीका पवन ढुंगाना प्रथम भएका छन् । ढुंगानाको “विक्षिप्त विद्रोही” कविता प्रथम भएको हो ।

 

शब्द सारथीको आयोजना र
पूरा पढ्नुहोस्

नेपाल र भारतका साहित्यकारको भेला काठमाडौँमा

काठमाडौँ- नेपाल र भारतका साहित्यकारको भेला काठमाडौँमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा भवनमा भेला भएका साहित्यकारले कविता वाचनमार्फत दुई देश बीचको सम्बन्धका बारेमा चर्चा गरे । नेपाली र हिन्दी मात्र नभई
पूरा पढ्नुहोस्

दोस्रो विश्वयुद्धको सम्झनामा काव्यिक साँझ

काठमाडौँ-  दोस्रो विश्व युद्धमा नाजी जर्मनीविरुद्ध रुसले विजय प्राप्त गरेको दिनको सम्झनामा  आयोजित काव्यिक साँझमा यहाँस्थित रुसी सांस्कृतिक केन्द्रमा  स्मरण गरिएको छ । युद्धकालीन पीडा र असर
पूरा पढ्नुहोस्

आख्यानकार ध्रुवचन्द्रलाई युगकवि सिद्धिचरण पुरस्कार

काठमाडौँ- युगकवि सिद्धिचरण प्रतिष्ठानले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई यस वर्षको ‘युगकवि सिद्धिचरण पुरस्कार –२०७६’ प्रदान गर्ने निर्णय गरेको छ ।

 

प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाको
पूरा पढ्नुहोस्

दोस्रो राष्ट्रिय कविता प्रतियोगितामा सिन्धुपाल्चोकका पवन तेस्रो, शिरिषले पाए सान्त्वना

सिन्धुपाल्चोक - रोल्पामा भएको ‘दोस्रो राष्ट्रिय कविता प्रतियोगिता २०७६’ मा सिन्धुपाल्चोकले तेस्रो र सान्त्वना पुरस्कार पाएको छ ।

 

‘पर्यटन विकासका लागि साहित्य’ भन्ने मूल नाराका साथ आयोजित
पूरा पढ्नुहोस्

इतिहास शिरोमणि बाबुराम आचार्यका कृति संरक्षणमा जोड

काठमाडौँ- इतिहास शिरोमणि बाबुराम आचार्यका कृति संरक्षण र प्रवद्र्धन गर्न सबैले सकारात्मक पहल गर्नुपर्नेमा जोड दिइएको छ ।

 

इतिहास शिरोमणि आचार्यको १३२ औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित
पूरा पढ्नुहोस्

शब्द सारथीलाई श्रेष्ठको सहयोग, आउँदो शृंखला हाईकु विशेष

चौतारा । जिल्लामा सञ्चालन भइरहेको सुन्ने सुनाउने शृंखला शब्द सारथीलाई स्थानीय समाजसेवी श्यामकृष्ण श्रेष्ठले आर्थिक सहयोग गरेका छन् ।

 

बार्षिक १२ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार १९
पूरा पढ्नुहोस्

फिनल्याण्डमा सुनाइन् स्रष्टा पुष्पा खनालले अङ्ग्रेजी भाषामा कविता

मंसिर,कुपिओ (फिनल्याण्ड), स्रष्टा पुष्पा खनालका दर्जन गीत तथा कविताहरूको वाचन कार्यक्रम सम्पन्न भएको छ ।

 

फिनल्याण्डको चिसो मौसममा पनि उनका गीत तथा कविता सुन्न ४० जनाभन्दा बढी फिनिस र नेपालीहरूको
पूरा पढ्नुहोस्