सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ४ असार २०७६ / Wednesday, 19 June 2019

मनोरञ्जन

"पिरिमको बाढी" बोलको गीत सार्वजनिक

काठमाण्डौं- चर्चित गायिका अञ्जु पन्त र गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको "पिरिमको बाढी" बोलको गीत सार्वजनिक भएको छ।

 

दिपक शर्माको शब्द तथा संगीत रहेको गीतले युवा अवस्थामा प्रेम रोमान्स र रमाइलोमा नै समय बिताउनेको कथालाई पर्दामा
पूरा पढ्नुहोस्

कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र

काठमाण्डौं- नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय हुनुभएको छ ।

 

शनिबार सम्पन्न भएको निर्वाचनमा उहाँले २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गर्नुभएको थियो
पूरा पढ्नुहोस्

भानु साहित्यिक पुरस्कार रेग्मीलाई दिइने

 भद्रपुर-  भानु साहित्यिक प्रतिष्ठानले रु एक लाख एक हजार राशिको पुरस्कार यसवर्ष झापाका चूडामणी रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

 

उक्त पुरस्कार उहाँलाई २०५औँ भानु जयन्तीको अवसरमा आगामी असार २९ गते प्रदान गरिनेछ । प्रतिष्ठानका
पूरा पढ्नुहोस्

टाेपेन्द्र कुमार बने नक्कली प्रचण्ड (भिडियो सहित हेर्नुहोस्)

काठमाण्डौं-  नक्कली प्रचण्ड बनेर लाेकप्रियता कमाउनु भएकाे हाँस्य कलाकार घनश्याम गाैतमले टाेपेन्द्र कुमार "टिके" बनेर नयाँ कार्यक्रम लिएर अाएका छन् ।

 

हाई ब्रिड क्रिएसन यु ट्युब मार्फत हरेक शुक्रबार दिउँसाे १२ बजे रिलिज हुने
पूरा पढ्नुहोस्

आचार्यको ‘गणतन्त्रको यात्रा’बारे चर्चा

पोखरा-  राजनीतिज्ञ एवम् लेखक नरहरि आचार्यद्वारा लिखित ‘गणतन्त्रको यात्रा’ पुस्तकमाथि सोमबार पोखरामा चर्चा गरिएको छ । नेपाली लेखक सङ्घ कास्कीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

 

सो अवसरमा पुस्तकका लेखक एवम् राजनीतिज्ञ आचार्यले
पूरा पढ्नुहोस्

शब्द सारथीको साहित्य उत्सवमा ढुंगानाको कविता प्रथम

 सिन्धुपाल्चोक- चौतारा साहित्य उत्सव २०७६ जिल्ला स्तरीय कविता प्रतियोगितामा मेलम्चीका पवन ढुंगाना प्रथम भएका छन् । ढुंगानाको “विक्षिप्त विद्रोही” कविता प्रथम भएको हो ।

 

शब्द सारथीको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिकाको
पूरा पढ्नुहोस्

सिन्धु कलाकार मञ्चले जित्यो सिन्धु लोकदोहोरीको उपाधि

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला लोकदोहोरी प्रतियोगिताको उपाधि सिन्धु कलाकार मञ्च मेलम्चीले जितेको छ । गत २७ गते प्रदेश ३ का वन वातावरण पर्यटन मन्त्री अरुण नेपालले उद्घाटन गरेकोे प्रतियोगिता तीन दिनसम्म चलेको थियो
पूरा पढ्नुहोस्

नेपाल र भारतका साहित्यकारको भेला काठमाडौँमा

काठमाडौँ- नेपाल र भारतका साहित्यकारको भेला काठमाडौँमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा भवनमा भेला भएका साहित्यकारले कविता वाचनमार्फत दुई देश बीचको सम्बन्धका बारेमा चर्चा गरे । नेपाली र हिन्दी मात्र नभई नेपालमा बोलिने विभिन्न भाषामा कविता वाचन
पूरा पढ्नुहोस्

अनुष्काले जितिन मिस नेपाल २०१९ को ताज

काठमाण्डौं- मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठले जित्न सफल भएकी छन् । २५ जना बीचको प्रतिष्पर्धामा प्रदीप्ता अधिकारी मिस युनीभर्स २०१९ हुन सफल भईन ।

 

मिस नेपाल अर्थ २०१९ को ताज रिया बस्नेतले पहिरिन । मिस नेपाल ईन्टरनेशनल २०१९को ताज मिरा
पूरा पढ्नुहोस्

दोस्रो विश्वयुद्धको सम्झनामा काव्यिक साँझ

काठमाडौँ-  दोस्रो विश्व युद्धमा नाजी जर्मनीविरुद्ध रुसले विजय प्राप्त गरेको दिनको सम्झनामा  आयोजित काव्यिक साँझमा यहाँस्थित रुसी सांस्कृतिक केन्द्रमा  स्मरण गरिएको छ । युद्धकालीन पीडा र असर झल्काउने क्रान्तिकारी कविता, गीत र सङ्गीतको
पूरा पढ्नुहोस्

आख्यानकार ध्रुवचन्द्रलाई युगकवि सिद्धिचरण पुरस्कार

काठमाडौँ- युगकवि सिद्धिचरण प्रतिष्ठानले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई यस वर्षको ‘युगकवि सिद्धिचरण पुरस्कार –२०७६’ प्रदान गर्ने निर्णय गरेको छ ।

 

प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाको अध्यक्षतामा आज बसेको बैठकले आधा
पूरा पढ्नुहोस्

दोस्रो राष्ट्रिय कविता प्रतियोगितामा सिन्धुपाल्चोकका पवन तेस्रो, शिरिषले पाए सान्त्वना

सिन्धुपाल्चोक - रोल्पामा भएको ‘दोस्रो राष्ट्रिय कविता प्रतियोगिता २०७६’ मा सिन्धुपाल्चोकले तेस्रो र सान्त्वना पुरस्कार पाएको छ ।

 

‘पर्यटन विकासका लागि साहित्य’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा सिन्धुपाल्चोकका पवन
पूरा पढ्नुहोस्

चन्द्रसिंको साहारा फेरि नोमिनेसनमा

सिन्धुपाल्चोक- गायक चन्द्रसिं घलेको चर्चित गीत ‘साहारा बनिदेउ तिमी’ अवार्डका लागि फेरि नोमिनेसनमा परेको छ । अहिले योङ माइन्ड्स इन्टरटेनमेन्ट अवार्ड २०७६ का लागि पप गायनतर्फ साहारा बनिदेउ उत्कृष्ट पाँचभित्र परेको हो ।

 

एसियन
पूरा पढ्नुहोस्

चिनियाँ कलाकारको नेपाली चित्रकला मोह

काठमाडौ  - नेपाली कला, संस्कृति र प्रकृतिमा नलोभिने पर्यटक सायदै होलान् । मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित उपत्यका काठमाडौँ घुम्ने चाहना विदेशी पर्यटकको हुन्छ । काठमाडौँ घुम्नै पर्ने शहरको सूचीमा समेत परेको छ । प्यागोडा शैली र कुँदिएका
पूरा पढ्नुहोस्

शब्द सारथीलाई श्रेष्ठको सहयोग, आउँदो शृंखला हाईकु विशेष

चौतारा । जिल्लामा सञ्चालन भइरहेको सुन्ने सुनाउने शृंखला शब्द सारथीलाई स्थानीय समाजसेवी श्यामकृष्ण श्रेष्ठले आर्थिक सहयोग गरेका छन् ।

 

बार्षिक १२ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार १९ औं शृंखलामा श्रेष्ठले यो महिनाको
पूरा पढ्नुहोस्