सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ६ मंसिर २०७५ / Thursday, 22 November 2018

¥याफ्टिङमा रमाउँदै आन्तरिक पर्यटक

..
प्रकाशित समय: बुधवार, ०७ : १३ बजे बैशाख २० गते



¥याफ्टिङमा रमाउँदै आन्तरिक पर्यटक

साहसिक पर्यटनका लागि अब्बल मानिएको सिन्धुपाल्चोकको भोटेकोसीमा सरसफाईसँगै ¥याफ्टिङमा रमाउँदै आन्तरिक पर्यटक । विश्वमै उत्कृष्ट एड्भेन्चरको सातौं स्थानमा पर्ने यो नदि संरक्षण नहुँदा पर्यटकको कमी भएको भन्दै नेपाल ¥याफ्टिङ एसोसियसन (नारा)ले नदि सफाईमा जोड दिएको छ ।