विज्ञापन भन्नेबित्तिकै कुनै वस्तु ,सामान प्रचार गर्ने भन्ने बुझिन्छ। कुनैपनि औद्योगिक व्यवसायिक कम्पनीहरुले आफुले उत्पादन गरेका सामान तथा वस्तुहरु मिडियामार्फत आफ्ना उपभोक्ताहरुलाई जानकारी दिन प्रचारप्रसार गर्ने गरिन्छ। त्यसका साथै आफ्ना उत्पादन वा दिइने सेवा बारे पनि विज्ञापन मार्फत जानकारी दिइन्छ। अहिलेको सूचना प्रविधिको जमानामा कुनैपनि उद्योग, संघसंस्था लगायतले आफ्ना वस्तु तथा सेवाको बारेमा प्रचारप्रसार नगराउनु भनेको आफ्नो व्यवसायलाई पछाडि धकेल्नु हो। त्यसैले तपाईंका उद्योग कलकारखाना संघसंस्थाको स्तर उन्नती वृद्धि गर्न हाम्रो यस (www.mediasanchar.com )वेबसाइट मार्फत तपाइको प्रचारप्रसार गर्न हामी सधैं तत्पर रहने छौँ। तपाईंका कुनैपनि विज्ञापन सामग्री, व्यवसाय, सूचना सम्बन्धि जानकारि दिएर हामीलाई तपाईंको सेवा गर्ने मौका दिनुहोस्। हामी सधैं तपाईंको साथ र सहयोगको अपेक्षा गर्दछौं, धन्यवाद।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल