सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ३ मंसिर २०७५ / Monday, 19 November 2018

अत्तरिया कपको तयारी तिव्र

..
प्रकाशित समय: शनिवार, ०६ : ०५ बजे बैशाख १६ गते



अत्तरिया कपको तयारी तिव्र

सुदुरपश्चिमको कैलालीमा वैशाख २१ गते देखिअत्तरिया कपमहिलाक्रिकेट प्रतियोगिता हुने भएको छ । अहिले सम्मकै ठुलो धनराशी पुरस्कार भएको क्रिकेट प्रतियोगिता सुरु हुन केहीदिन मात्र बाँकी छ । प्रतियोगितामा ६ वटा टोलीले भागलिने अत्तरिया युनाइटेड युवाक्लबले जनाएको छ । स्थानियनिर्वाचनको संघारमा सुरु हुने प्रतियोगिता निर्वाचनकाकारण पछि सर्ने हो किभन्ने सहभागी खेलाडीहरुलाई चिन्ता रहेको आयोजकले जनाएको छ । सुदुरपश्चिममा महिला क्रिकेट आयोजना गर्नु भनेको महिला क्रिकेट खेलाडीहरुको क्रिकेट विकास र सुदुरपश्चिमलाई चिनाउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।