सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ३ मंसिर २०७५ / Monday, 19 November 2018

बागी उमेद्धारलाई कारबाही : कांग्रेस

..
प्रकाशित समय: बिहिवार, ०७ : १७ बजे बैशाख २१ गते



बागी उमेद्धारलाई कारबाही :  कांग्रेस

कांग्रेसले स्थानीयतहको निर्वाचनमा आफ्ना उमेद्धार विरुद्ध स्वतन्त्र उमेद्धारी दिने जो कोहीलाई कारबाही गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रिय कार्यलयको २० बैशाख २०७४ को पत्रअनुसार पार्टीले सिफारिस गरेका उमेद्धारहरुलाई असहयोग गर्ने चुनावी क्रियाकलापमा भाग नलिने त्यस्ता व्यक्तिहरुलाई पार्टीले स्वतःनिष्कासन गर्ने छ । पार्टीको विधान (संसोधित र परिमार्जीत) को धारा ४९ (११) (ख) अनुसार पार्टीबाट स्वतनिष्कासीत हुने भनि केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेल द्धारा बुधवार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।