सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ७ फाल्गुन २०८१ / Wednesday, 19 February 2025

भारतद्धारा नेपाललाई गाडी उपहार

प्रकाशित समय: बिहिवार, ०७ : ३९ बजे बैशाख २१ गते



भारतद्धारा नेपाललाई गाडी उपहार

स्थानियतहको निर्वाचनमा नेपाललाई भारतको पूर्ण समर्थन र सहयोग रहेको बताएको छ । नेपालभारत बीचको मित्रता घनिष्ठ रहेको छ र नेपालमाभइरहेको स्थानीय निर्वाचनको लागि आफ्नो सक्दो सहयोग रहने बताएको छ । यसै विच नेपालका लागि भारतिय राजदुत मन्जिव सिंह पुरीले निर्वाचन आयोगकालागि भारतको तर्फबाट ८६ वटा गाडी उपहार दिएका छन् ।