काठमाडौं,हिजो साँझसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । गत २४ घन्टामा मात्र १ सय ८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८ जना संक्रमित भेटिएको भेटिएको मन्त्रालयले जनायो । हालसम्म सबैभन्दा बढी रौतहटमा १ हजार ४ सय ६५ जना संक्रमित छन् भने सोलुखुम्बु, मनाङ,मुस्ताङ १÷१ संक्रमित छन् ।
कुन जिल्लामा कति कारोना संक्रमित छन? विवरण सहित
स्रोतः–स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ