सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ६ मंसिर २०७५ / Thursday, 22 November 2018

पत्रकार हिरासतमा

..
प्रकाशित समय: बिहिवार, ०७ : २२ बजे जेठ ११ गते



पत्रकार हिरासतमा

गोरखा ११ जेठ यहाँका पत्रकार विकाश भटृराईलाई प्रहरीले झुटो मुद्धा लगाएर एक साता देखि हिरासतमा राखेको छ । मतगणनामा प्रहरीसंग विवाद गरेको अरोप लगाउँदै उनलाई सार्बजनिक मुद्धा लगाइएको छ । उनी पत्रकार महासंघ ललितपुर शाखाका सदस्य र जनता टेलिभिजनका संबाददाता हुन प्रहरीले माथिको आदेश भन्दै जेठ २ गते देखि उनलाई हिरासतमा राखिएको हो । प्रहरीले भने उनी नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएको आरोपमा माथिको आदेशमै पक्राउ गरेको जनाएको छ । जेठ ११ को कान्तिपुर पत्रिकावाट ।