सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

क्रिकेटः नेपाल, ओमन र अमेरिका बीचको त्रिकोणात्मक सिरिज सेप्टेम्बरमा   

प्रकाशित समय: बुधवार, ०९ : ५२ बजे श्रावण ६ गते



क्रिकेटः नेपाल, ओमन र अमेरिका बीचको त्रिकोणात्मक सिरिज सेप्टेम्बरमा   

एजेन्सी । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज आगामी सेप्टेम्बरमा गर्ने तयारी भइरहेको छ । 

यसअघि मार्चमै ओमनमा आयोजना हुने भनिएको यस सिरिज कोभिड–१९ को असरपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले स्थगित गरेको थियो । त्यसपछि नेपाल सम्मिलित अर्को सिरिज पनि यसवर्ष स्थगित भइसकेको छ । यस्तो अवस्था आईसीसीले आगामी सेप्टेम्बरमा नेपाल, ओमान र अमेरिकाबीचको सिरिज गराउने तयारी गरिरहेको हो ।