सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी

प्रकाशित समय: बिहिवार, ०९ : ४६ बजे श्रावण ७ गते



आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी

काठमाडौँ, ७ साउन ।आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी परेका छन् ।

 

नयाँ वरियता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेल ब्याटिङ वरीयतामा कुशल ६१ औं स्थानमा रहनुभएको छ । नेपालका पूर्व कप्तान पारस खड्का ९१ औँ स्थानमा रहनुभएको छ । कप्तान ज्ञानेन्द्र मल्ल ९५ औं स्थानमा रहनुभएको छ भने सन्दीप लामिछाने ७९ औं स्थानमा रहनुभएको छ ।