सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

आजदेखि सुरु हुँदै ’टोकियो ओलम्पिक’

प्रकाशित समय: शुक्रवार, ०९ : ४९ बजे श्रावण ८ गते



आजदेखि सुरु हुँदै ’टोकियो ओलम्पिक’

काठमाडौँ, ८ साउन।३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुद आजबाट जापानमा सुरु हुँदैछ ।

 

जापानको राजधानी टोकियोमा आयोजना हुने एक कार्यक्रमका बीच ’टोकियो ओलम्पिक’ औपचारिक रुपमा सुरु हुनेछ । ओलम्पिकको उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजेबाट सुरु हुनेछ । उद्घाटन समारोहमा खेलाडीको मार्च पास सहित विभिन्न कार्यक्रमहरु हुनेछन् । टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् । नेपालबाट खेलाडीसहित २३ जापान पुगिसकेका छन् ।