एजेन्सी ।जापानको राजधानी टोकियोमा जारी ओलम्पिक अन्तर्गत अहिलेसम्म कुल ९५ स्वर्ण पदकको छिनोफानो भएको छ ।
जसमा कुल ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन् । हालसम्म अमेरिका र चीनलाई पछि पार्दै जापान पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । जापानले १३ स्वर्ण पदकसहित कुल २२ पदक जितेको छ, भने चीन १२ स्वर्णसहित कुल २७ पदक जित्दै दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा झरेको अमेरिकाले ११ स्वर्णसहित कुल ३१ पदक जितेको छ । रसियन ओलम्पिक टिम ७ स्वर्णसहित कुल २३ पदक जितेर चौथो स्थानमा रहँदा अष्ट्रेलिया ६ स्वर्णसहित कुल १६ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
हिजो नेपाली पौडी खेलाडी गौरिका सिंहले हिजो प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँले नयाँ राष्ट्रिय किर्तिमान कायम गरेपनि ओलम्पिकमा भने हिट चरणबाटै बाहिरीनुभएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ