एजेन्सी । ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा हालसम्म २ सय २६ स्वर्ण पदकको छिनोफानो भएको छ ।
जसमा रसियन ओलम्पिक टिमसहित कुल ५७ राष्ट्रले स्वर्ण पदक जितेका छन् । हालसम्म पदक तालिकामा चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ । चीनले ३२ स्वर्ण पदकसहित कुल ६९ पदक जितेको छ । दोस्रो स्थानको रहेको अमेरिकाले २४ स्वर्ण पदकसहित कुल ७३ पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले १९ स्वर्णसहित कुल ३६ पदक जितेको छ ।अष्ट्रेलिया १४ स्वर्णसहित ३३ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक टिमले १३ स्वर्णसहित कुल ५२ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ