एजेन्सी । जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७२ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ ।
चीनले हाल सम्म ३२ स्वर्ण पदक जितेको छ । दोस्रो स्थानमा रहेको अमेरिकाले कुल ९१ पदक जितेकामा २९ स्वर्ण रहेको छ । तेस्रो स्थानमा रहेको जापानले २२ स्वर्ण सहित कुल ४६ पदक जितेको छ । अष्ट्रेलियाले १७, कोरियाले १६ र बेलायतले १६ स्वर्ण पदक जितेको जितेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ