एजेन्सी । फिलिपिन्समा हुने भनिएको २१ औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ ।
कोरोना भाईरसको महामारीको कारण फिलिपिन्स भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित भएको हो । फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण च्याम्पियनसिप स्थगित गरिएको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म हुने तालिका रहेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ