काठमाडौँ।आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि अष्ट्रेलियन टिम घोषणा भएको छ ।
क्रिकेट अष्ट्रेलियाले हिजो एरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिमको उपकप्तानमा प्याट कमिन्स रहनुभएको छ । २०१६ पछि पहिलो पटक हुन लागेको टी–२० विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । अष्ट्रेलिया सुपर १२ को समूह १ मा रहेको छ । अष्ट्रेलियाले अक्टोबर २३ मा दक्षिण अफ्रीकासँग पहिलो खेल खेल्दै टी २० विश्वकपको सुरुआत गर्नेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ