काठमाडाैं । नेपालमा बिहिबार थप १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ११ हजार २ सय ८ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ६५ र ३ हजार ९ सय ७१ एन्टीजेन परिक्षणका क्रममा ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७० हजार १७६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ ।हालसम्म नेपालमा ११ हजार २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप १ हजार ८९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ४५ हजार २ सय १५ संक्रमित निको भएका छन् । हाल २५ हजार ७७२ सक्रिय संक्रमित आइशोलेन र २ सय २० जना क्वारेन्टाइनमा
रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ