काठमाण्डौं ।गायिका रचना रिमाल र गायक राजु अर्यालको आवाजमा रहेको ” फुलबुट्टे चोली ” गीतको कभर भिडियो सार्वजनिक भएको छ ।
मायालु प्रेमी प्रेमीका विचको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । अशोक अर्याल र राजेश पौडेलको शब्द तथा कृष्ण बाजुरालीको संगीत संयोजन गीतमा समावेश गरिएको छ । निकै उत्कृष्ट तरिकाले अडियोलाई निमार्ण गरिएको छ । नविन धर्ति मगरले कभर लाई निमार्ण गरेका छन ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ