काठमाडौं,४ असोज।नेपालमा सोमबार थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १० हजार ७ सय ८६ पिसिआर परिक्षणका क्रममा ९ सय ७५ जना र ३ हजार ३१ एन्टीजेन परिक्षणका क्रममा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७४ हजार ६ सय २९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थपभएको भएको छ । हालसम्म नेपालमा ११ हजार ४८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप २ हजार ९ सय ५७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ५२ हजार १ सय ७० संक्रमित कोरोनामुक्त भएको छ । हाल नेपालमा २२ हजार ३ सय २३ सक्रिय संक्रमित आइशोलेशन र २ सय ६४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ