काठमाडौँ, ६ असोज।नेपालमा बुधबार थप १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ११ हजार ६७ पिसिआर परिक्षणका क्रममा १ हजार २ सय ५१ जना र २ हजार ८ सय ६३ एन्टीजेन परिक्षणका क्रममा २ सय २७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७७ हजार ४ सय ३७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप १ हजार ६ सय ३० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ५५ हजार ६ सय ३० संक्रमित निको भएका छन् । हाल नेपालमा २१ हजार १ सय ३९ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४३ जना क्वारेन्टाइनमा छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ