काठमाडौँ।ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज रोयल च्यालेन्जर बैंगलोर र चेन्नई सुपर किङ्गबीच प्रतिस्पर्धा हुने भएको छ ।
दुबईको सारजाहा क्रिकेट मैदानमा नेपाली समय अनुसार पौने ८ बजेबाट खेल सुरु हुनेछ । गएराति भएको खेलमा भने कोलकोत्ताले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकत्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ